|

काठमाडौं : विभिन्न माग राखेर आन्दोलन गरिरहेका राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन र सरकारबीच सोमबार ७ बुँदे सहमति भएको छ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र केन्द्रका अध्यक्ष पुनबीच भएको वार्तामा अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविस्कारसम्बन्धी काम एकीकृत रुपमा सञ्चालन गर्न सरकारले कोष स्थापना गर्नेलगायत सहमति भएको छ।

सरकारसँग सहमति भएसँगै गत शुक्रबार पुनले काठमाडौंको माइतीघरमा गर्दै आएको आन्दोलन स्थगित भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.