|

काठमाडौं :  ‘राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस–२०२३’ को अवसरमा प्रिक्सा टेक्नोलोजी सम्मानित भएको छ। मंगलबार भएको उक्त कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले टेक्नोलोजीलाई प्रमाणपत्रसहित सम्मान गरेकी हुन्।

अग्रणी सफ्टवेयर कम्पनीको रूपमा विकसित प्रिक्सा टेक्नोलोजीले प्रविधिको क्षेत्रमा उत्कृष्ट काम गरेको भन्दै सरकारले सम्मान गरेको हो।  प्रिक्सा टेक्नोलोजीको उत्कृष्टता र विश्वस्तरीय उत्पादनले प्रविधिको क्षेत्रमा निकै सकारात्मक प्रभाव पारेको भन्दै उक्त सम्मान गरिएको बताइएको छ।

लामो समयदेखि प्रिक्साले समाचार पोर्टलहरूको निर्माण गर्दै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.