|

काठमाडौं : देशभर पाँच लाखभन्दा बढी घारमा मौरीपालन गरेको पाइएको छ।

विहिबार राष्ट्रिय तथ्यांक विभागले सार्वजनिक गरेको राष्ट्रिय कृषि गणना २०७८ का अनुसार १९ लाख ६ हजार ८५४ कृषक परिवारले पाँच लाख १० हजार ४१४ वटा घारमा मौरीपालन गरेका छन्। 

अघिल्लो कृषि गणना २०६८ को नतिजाअनुसार मौरीपालन गर्ने कृषक परिवारको संख्या १२ लाख ४ हजार १५० थियो। यस्तै,१० हजार ३७५ कृषक परिवारले ५९७.७ हेक्टर जग्गामा पुष्पखेती र नर्सरीखेती गरेको पाइएको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.