|

काठमाडौँ : काठमाडौँमा आज यो वर्षकै सबैभन्दा कम तापक्रम रेकर्ड भएको छ। 

जल तथा मौसम विज्ञान विभागका अनुसार  काठमाडौँमा तापक्रम ३ डिग्रीमा झरेको हो।

यसअघि गएको सोमबार ३ दशमलव २ डिग्री मापन गरिएकोमा आज त्यसबाट पनि तल झरेर वर्षकै कम तापक्रम रेकर्ड भएको हो। 

मौसमविद् रोजन लामिछानेले अधिकतम तापक्रम पनि कम १६.६ डिग्री रहेको बताए। आज सबैभन्दा कम जोमसोममा माइनस ६.५ डिग्री पुगेको पनि उनले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.