|
फाइल फोटो

काठमाडौं : आईसीसी विश्वकप लिग–२ क्रिकेट अन्तर्गत नामिबियाविरुद्धको खेलमा नेपालका सोमपाल कामीले एकै ओभरमा दुई विकेट लिएका छन्।

२१ औं ओभरमा सोमपालले कप्तान गेरहार्ड इरसामस र जान फ्राइलिंकलाई आउट गराएका हुन्। २३ ओभरको खेल सकिँदा नामिबियाले ४ विकेट गुमाएर ८३ रन बनाएको छ।

टस हारेर पहिला ब्याटिङ गरेको नेपालले नामिबियालाई १ सय ३३ रनको सामान्य लक्ष्य दिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.