|

काठमाडौं : त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–ट्वान्टी शृङ्खलाको दोस्रो खेलमा नेपाललाई पहिलो झट्का लागेको छ। 

नेदरल्यान्ड्सले दिएको १८५ रनको लक्ष्य पछ्याउने क्रममा कुशल भुर्तेल शुन्यमा आउट भएका हुन्। भुर्तेल हिजो नामिबियासँगको खेलमा पनि शून्यमा आउट भएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.