|

काठमाडौं : त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–ट्वान्टी शृङ्खलाको दोस्रो खेलमा नेपाललाई तेस्रो झट्का लागेको छ।  नेदरल्यान्ड्सले दिएको १८५ रनको लक्ष्य पछ्याउने क्रममा ११ रन बनाएर कुशल मल्ल  आउट भएका हुन्।

आशिफ शेख ३४ रन बनाएर आउट भएका थिए। त्यस्तै, कुशल भुर्तेल शुन्यमा आउट भए।  पहिलो खेलमा मंगलबार नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो। नेपाललाई फाइनल पुग्न यो खेल जित्नै पर्ने दबाब छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.