|
तस्वीर सौजन्य : नेपाल क्रिकेट संघ (क्यान)

काठमाडौँ : घरेलु टोली नेपालसँग टी-२० र एकदिवसीय शृंखला खेल्न नेपाल आएको आयरल्यान्डको टोली कीर्तिपुरस्थित त्रिवि खेल मैदानमा अभ्यास गरिरहेको छ।

शृंखलाअन्तर्गत पाहुना टोली आयरल्यान्ड ‘ए’ले घरेलु टोली नेपाल ‘ए’ सँग चैत १५, १६ र १८ गते टी-२० का खेल खेल्नेछ।

पाहुना टोलीले नेपालसँग यही चैत २१, २३ र २५ गते एकदिवसीय खेल खेल्नेछ। 

यो शृंखलाअघि नेपालको राष्ट्रिय टोली र आयरल्यान्ड ‘ए’ बीच चैत भोलि र पर्सि (सोमवार र मंगलवार) टी-२० खेल हुनेछन्। 

अभ्यासरत आयरल्यान्ड टोली तस्वीरमाः

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.