|

काठमाडौँ : इजरायल घटनामा मृत्यु भएका ६ जना नेपालीको शव त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट उनीहरूको घरसम्म पुर्‍याउन २८ लाखभन्दा बढी खर्च भएको छ।

हिजो बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले विमानस्थलबाट घरसम्म पुर्‍या उन लागेको खर्च २८ लाख ३६ हजार ८३४ रुपैयाँ सम्बन्धित पक्षलाई भुक्तानी गर्ने निर्णय गरेको छ। 

गृह मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले उक्त निर्णय गरेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.