|
फाइल

काठमाडौं : नेपालले टी-२० विश्वकप खेल्ने तयारी गरिरहेको छ। 

तर नेपाली क्रिकेटमा स्पिनर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिन अस्विकार गरेपछि उनको विश्वकप खेल्ने सपना पूरा हुन्छ या हुँदैन अन्यौलमा छ। 

लामिछानेले सोमबार एक स्टाटस लेख्दै उनले आफ्नो सपना पूरा नभए पनि देशको सपना पूरा भएको बताएका छन्। 

उनले लेखेका छन्, ‘इमान्दारितापूर्वक भन्छन्, मेरो सपना पूरा नभए पनि के कुरामा खुशी छु भने देशको सपना पूरा भएको छ ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.