|

काठमाडौं : आईसीसी ट्वान्टी–२० विश्वकपअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा बंगलादेशविरुद्ध नेपालले छैठौं विकेट लिएको छ।

११ औं ओभरमा कप्तान रोहित पौडेललाई आउट गरे। त्यस अघि नेपालले बंगलादेशका महमदुल्लाहलाई रनआउट गरेको थियो। 

नवौँ ओभरको अन्तिम बलमा महमदुल्लाहलाई गुल्सन झाको थ्रोमा सन्दीप लामिछानेले रनआउट गरेका हुन्।

जारी खेलको ११  ओभर सकिँदा बंगलादेशले ६ विकेट गुमाएर ६३ रन जोडेको छ। 

उत्कृष्ट सुरुवात गरेको नेपालका लागि सोमपाल कामीले २ तथा दीपेन्द्रसिं ऐरी एक विकेट लिए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.