|

काठमाडौं : आईसीसी ट्वान्टी–२० विश्वकपअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा बंगलादेशविरुद्ध नेपालले सातौं  विकेट लिएको छ।

१३ औं ओभरको पहिलो बलमा सन्दीप लामिछानेले सातौं विकेट लिए।  उनले तान्जिब हसनलाई आउट गरे।  

त्यसअघि कप्तान रोहित पौडेल र सोमपाल कामीले समान २–२ विकेट लिए। दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए। बंगलादेश अहिले १४ औं ओभरमा ७ विकेट गुमाएर ७० रनमा खेलिरहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.