|

काठमाडौं :  नेपालले  सातौं ओभरमै पाँचौं विकेट विकेट गुमाएको छ। 

बंगलादेशका तान्जिब हुसेन साकिबले ६ ओभरको अन्तिम बलमा सन्दीप जोरा १ रनमा आउट गराए।

उनले चार ओभर बलिङ गर्दै चार विकेट लिए। उनले यसअघि कप्तान रोहित पौडेल, अनिल शाह र कुशल भुर्तेललाई आउट गराए। कुशलले ४ रन बनाए। रोहित र अनिल १–१ रन बनाएर आउट भए।

बंगलादेशका मुस्तफिजुर रहमानले आसिफ सेखलाई आउट गराएका छन्। नेपालले अहिले ३४ रन बनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.