|

काठमाडौं : बंगलादेशविरुद्ध नेपालले छैटोँ विकेट गुमाएको छ। कुशल मल्ल २७ रन बनाएर आउट भएका छन्।

नेपालले १६ दशमलव ४ ओभरमा ६ विकेटको क्षतिमा ७८ रन बनाएको छ। बंगलादेशले नेपालसामु १ सय ७ रनको लक्ष्य प्रस्तुत गरेको छ। 

समूह डीको अन्तिम खेलमा बंगलादेशले १९ दशलमव ३ ओभरमा सबै विकेट गुमाउँदै १ सय ६ रन बनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.