काठमाडौं : वर्षाका कारण सडक चिप्लो भएर एकतर्फी सञ्चालन गरिएको अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायक जगाती हुँदै काभ्रेपलाञ्चोक जाने सडक अहिले भने सामान्य अवस्थामा नै सञ्चालनमा आएको छ।
वर्षा भएपछि शनिबार सडक एकतर्फी सञ्चालन गरिएको थियो काभ्रेको साँगा र भक्तपुरतर्फ आउने खण्ड वर्षा भएसँगै सडक एकतर्फी सञ्चालन गर्नुपरेको थियो भने अहिले अवस्था सामान्य रहेको ट्राफिक कार्यालय भक्तपुरले जनाएको छ।
हेर्नुहोस् तस्विर-
तपाईंको ईमेल गोप्य राखिनेछ ।