१० बैशाख २०८२, बुधबार | (Wednesday, 23 April, 2025)
९९.४ | थाहा संचार नेटवर्क LIVE
काठमाडौं : पानी परेसँगै काठमाडौं उपत्यकाको वायु प्रदूषण घटेको छ । केही दिन अगाडिसम्म विश्वकै प्रदूषित सहरको सूचीमा रहेको काठमाडौं अहिले भने प्रदूषणबाट केही हदसम्म मुक्त भएको छ।
अघिल्लो समाचार
पछिल्लो समाचार
तपाईंको ईमेल गोप्य राखिनेछ ।