|

काठमाडौं : यस वर्षको गण्डकी प्रज्ञा युवा पुरस्कारबाट रंगकर्मी केदारनाथ पौडेल सम्मानित हुने भएका छन्।  गण्डकी प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले आफ्नो स्थापना दिवसमास्रष्टाहरूलाई सम्मान तथा पुरस्कृत गर्दै आइरहेको र यस वर्ष पौडेललाई सम्मान गरिने जानकारी दिए।

नगद २५ हजार नगद राशी रहेको उक्त सम्मान गण्डकी प्रज्ञा प्रतिष्ठानको सभा हलमा आउँदो आइतबार प्रदान गरिनेछ।  पौडेल लामो समयदेखि नेपाली रंगकर्ममा सक्रिय रहेका छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.