|

काठमाडौं : साताको पहिलो दिन आइतबार सुनको मूल्य स्थिर रहेको छ। शुक्रबार प्रतितोला ७१ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार स्थिर रहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ।

आज तेजाबी सुनको मूल्य ७० हजार ९०० रुपैयाँ कामय गरिएको छ। चाँदी  तोलमा ८७० रुपेयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.