गोरखामा भिरबाट लडेर वृद्धको मृत्यु
गोरखा : बारपाक सुलिकोट गाउँपालिका–७ पाँचखुवा देउरालीमा भिरबाट लडेर वृद्धको मृत्यु भएको छ। ६० वर्षीय मीनबहादुर गुरुङको मृत्यु भएको हो। घरबाट आइतबार जंगलमा काठ लिन भनेर गएका गुरुङ नफर्किएपछि खोजी गर्ने क्रममा अमलेस्थित जंगलमा सोमबार मृतावस्थामा...