०३ असार २०८१, सोमबार (Monday, 17 June, 2024)

जाजरकोट

  • नलगाडका सबै वडामा आफ्नै भवन

    जाजरकोट : सबै वडामा वडा कार्यालय निर्माण गरी सेवा प्रवाह सरल बनाएको नलगाड नगरपालिकाले आजदेखि प्रशासकीय केन्द्र दल्लीमा आफ्नै भवन निर्माण गरेको छ। १३ वटा वडामा भवन निर्माण गरिसकेको पालिकाले आजदेखि नगरपालिकाबाट दिने सेवा आफ्नै भवनबाट दिन थालेको हो। करिब ४ करोड ल...

  • जाजरकोटमा अस्पताल लैजाँदा बाटैमा गर्भवतीको मृत्यु

    जाजरकोट : शिवालय गाउँपालिकामा आज (सोमबार) एकजना गर्भवतीको मृत्यु भएको छ। सुत्केरी बेथा लागेकी शिवालय गाउँपालिका-४ की विर्मा रावतको अत्यधिक रक्तस्रावपछि मृत्यु भएको गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार शाहीले जानकारी दिए। अध्यक्ष शाहीका अनुसार गाउँपालिकाको पहलमा रुक...

  • तीन ‘ज’को भण्डार बारेकोट (फोटो फिचर)

    जाजरकोट : जाजरकोटको बारेकोट गाउँपालिका जैविक विविधताले भरिपूर्ण क्षेत्र मानिन्छ। यस क्षेत्र हिमालदेखि मध्यपहाडसम्मको भूभाग यही क्षेत्रमा पर्दछ। उपल्लो भागमा हिमालयदेखि तल्लो भागमा उत्पादनमुखी जमिन रहेको छ। जल, जंगल र जडीबुटीको भण्डार रहेको बारेकोट असाध्य सुन्दर...

  • बारेकोटमा सोलार मिनिग्रेट

    जाजरकोट : वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले जाजरकोटको बारेकोट गाउँपालिका–५ तोलखानामा १७० किलोवाट क्षमताको सोलार मिनिग्रेट स्थापना गरेको छ। ४१७ घरधुरीलाई पुग्ने गरी उक्त मिनिग्रेट स्थापना गरिएको जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले जानकारी दिए। विद्य...

  • प्रत्येक महिना प्रगति विवरण पठाउन मन्त्री सिंहको निर्देशन

    जाजरकोट : बजेट खर्च न्यून भएपछि कर्णाली प्रदेशका जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले जिल्लास्थित कार्यालय प्रमुखलाई प्रत्येक महिनाको प्रगति विवरण पठाउन निर्देशन दिएका छन्। १० जिल्लाका कार्यालय प्रमुखसँग छलफल गर्दै मन्त्री सिंहले प्रत्येक महिना खर्चको विवरणसँगै प्र...

  • विद्युत् भोल्टेज नपुग्दा अक्सिजन प्लान्ट सञ्चालन समस्या

    जाजरकोट : स्वास्थ्य सेवा कार्यालयमा जडान गरिएको अक्सिजन प्लान्टमा विद्युत्‌को भोल्टेज नपुग्दा सञ्चालनमा समस्या देखिएको छ। ३०० केभिएको विद्युत् पावर आवश्यकता पर्ने भएकाले अहिले प्लान्ट सञ्चालनमा समस्या भएको हो। स्वास्थ्य सेवा कार्यालयमा अहिले सो क्षमताको पावर प्रशारण नभएक...

  • नेपाली सेनाको हवाई सेवाः धेरैको बच्यो ज्यान !

    जाजरकोट : नेपाली सेनाको पश्चिम कमान्डले सञ्चालन गरेको हवाई सेवाले धेरै सर्वसाधारणको ज्यान बचाएको छ। विकेन्द्रित संरचनामा गएको सेनाले पछिल्लो समय पश्चिम कमान्डअन्तर्गत सुर्खेतको वीरेन्द्रनगरबाट हवाई सेवा सुरु गरेपछि धेरैको ज्यान बचेको हो। कर्णाली, सुदूरपश्चिम तथा लुम्ब...

  • उपल्लो डोल्पामा उच्‍च हिमपात : सर्वसाधारणले नपाउने भए खोप

    जाजरकोट : महामारीको रुपमा फैलिएको कोभिड –१९ विरुद्ध लगाइने खोप उपल्लो डोल्पाका सर्वसाधारणले नपाउने भएका छन्। १२ वर्षदेखि १७ वर्ष सम्म बालबालिकाले मोडर्ना खोप र १७ वर्ष देखि माथिका सर्वसाधारणले भेरोसेल, ६० वर्ष माथिका सर्वसाधारणलाई बुस्टर खोप अन्य पालिका...

  • भेरी करिडोर : दुनै - मरिम्ला सडक निर्माणका लागि थप बजेटको सहमति

    जाजरकोट : भेरी करिडोरअन्तर्गत दुनै मरिम्ला सडक निर्माणका लागि अर्थ मन्त्रालयले थप बजेटका लागि सहमति दिएको छ। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), कर्णाली प्रदेशका इन्चार्ज शक्तिबहादुर बस्नेत र अर्थमन्त्री जनार्दन शर्मा, प्रतिनिधिसभा सदस्य सत्य पहाडीको उपल्ल...

  • छेडागाड नगरपालिकाका वडाध्यक्षलाई मोसो

    जाजरकोट : जिल्लाको छेडागाड नगरपालिका वडा नं ६ का वडाध्यक्षलाई विप्लव निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) जाजरकोटले मोसोसहित जुत्ताको माला लगाएको छ। वडाध्यक्ष रामबहादुर केसीलाई मोसो र जुत्ताको माला लगाएको हो। सिंगो विद्यार्थी र जनताको भविष्यमाथि खेलवाड गर्ने अ...

  • सेनाले बाड्यो चिसोबाट बचाउन नागरिकलाई कम्बल

    जाजरकोट : नेपाली सेनाले भेरी नगरपालिका ११ जगतीपुरका ८५ घर परिवारलाई चिसोबाट जोगाउन कम्बल वितरण गरेको छ। स्थानीय तह र कुनै पनि सरकारले राहत स्वरुप सामग्री नदिएको समयमा गाउँमै गएर सेनाले कम्बल वितरण गरेको हो।  श्री नं. ४ बाहिनी अड्डा अन्तर्गत चन्दननाथ गणले...

  • एमाले जाजरकोटको अध्यक्षमा दाइले भाइलाई हराए

    जाजरकोट : नेकपा एमाले जाजरकोटको अध्यक्षमा खिमबहादुर शाही निर्वाचित भएका छन्। मंगलबार सम्पन्न मतगणना अनुसार करवीर शाहीलाई पराजित गर्दै खिमबहादुर निर्वाचित भएका हुन्। खिमबहादुर २ सय १७ मत ल्याएर विजयी भएका हुन्। उनका प्रतिस्पर्धी करवीर शाहीले २ सय १० मत प्राप्त गरे। ...

  • जाजरकोटबाट जुवा-तास खेल्दै गरेका १३ जना पक्राउ

    जाजरकोट :  जिल्लाको  भेरी नगरपालिका-४ गैरीखाली स्थित एक स्थानीयको घरमा जुवा-तास खेल्दै गरेका १३ जनालाई प्रहरीले नगदसहित नियन्त्रणमा लिएको छ। सन्तोष श्रेष्ठको घरमा अवैध रुपमा जुवातास खेलाइरहेको सूचना पाएपछि जिप्रका खलंगाबाट खटिएको प्रहरी टोलीले आज आइतब...

  • अत्यधिक चिसो बढेपछि जनजीवन प्रभावित

    जाजरकोट : जाजरकोट, रुकुम पश्चिम र डोल्पामा अत्यधिक चिसो बढेपछि जनजीवन प्रभावित भएको छ। मंगलबार रातिदेखि लगातार परेको पानीका कारण चिसो बढेको हो। उपल्लो डोल्पा, जाजरकोटको बारेकोट र रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको उच्च भागमा हिमपात जारी छ। हिमपातसँगै अधिका...

  • डोल्पा सदरमुकाममा विद्युत्‌ सेवा अवरूद्ध

    जाजरकोट : डोल्पाको सदरमुकामसहित आसपासका क्षेत्रमा सोमबारदेखि विद्युत् सेवा अवरुद्ध भएको छ। जैसीगाड जलविद्युत् आयोजनाको मेसिनमा खरावी आएपछि विद्युत सेवा अवरुद्ध भएको हो। मेसिनमा मर्मतका लागि नेपालगञ्ज पठाएको भए पनि त्यहाँ पनि मर्मत हुन नसकेपछि बुटवल पठाएको आयोजनाक...

  • जाजरकोटमा स्कुल नै बन्द गरेर रमाइलो मेला !

    जाजरकोट : जाजरकोट सदरमुकामको मुटु मानिने जिल्लाकै पुरानो स्कुल त्रिभुवन मावि मेला लगाउनकै लागि बन्द गरिएको छ। पुस १२-१६ गतेसम्म स्कुल बन्द गरेर मेला लगाइएको हो। रमाइलो मेला तथा संस्कृतिक मेला भन्ने नारा दिएर विद्यालयको हाताभित्र कार्यक्रम सञ्चालन गरिँदा...

  • दलका राजनीतिक कार्यक्रममा बालबालिकाको प्रयोग

    जाजरकोट  ः राजनीतिमा संख्या बढी देखाउनका लागि जाजरकोटका गाउँ, गाउँमा पार्टी प्रवेश कार्यक्रममा बालबालिकाको प्रयोग बढिरहेको छ। ठूला दलको अधिवेशन चलिरहेको समयमा भीड देखाउन सबैभन्दा बढी बालबालिकालाई नै उपस्थित गराएको देखिन्छ। सभा, सम्मेलन र विर...

  • सडक खन्न हेलिकोप्टरबाट डोजर ढुवानी

    जाजरकोट : सडकको अस्थायी ट्रयाक खोल्नका लागि आठबीसकोट नगरपालिकाले हेलिकोप्टरमा डोजर ढुवानी गरिरहेको छ। अप्ठ्यारो भूगोल भएका कारण हेलिकोप्टरको प्रयोग गरी सडक निर्माणका लागि डोजर हेलिकोप्टरमा ल्याएर सडकको ट्रयाक खोल्न लागिएको नगरप्रमुख गोरखबहादुर केसीले बताए। आठब...

  • प्रहरी दुनै झरेपछि उपल्लो डोल्पा सुरक्षाकर्मीविहीन

    जाजरकोट : पाँच महिनाका लागि उपल्लो डोल्पा सुरक्षाविहीन हुने अवस्थामा पुगेको छ। चिसो बढेपछि उपल्लो डोल्पाका तीन वटा स्थानीय तहमा रहेका प्रहरी चौकी सदरमुकाम दुनैमा सारिएपछि उपल्लो डोल्पा सुरक्षाविहीन भएको हो। सुरक्षा दिने प्रहरी नै हिमपातले असुरक्षित भएपछि दुनै झार...

  • उपल्लो डोल्पा : चामलको मूल्यभन्दा ढुवानी खर्च बढी

    जाजरकोट : उपल्लो डोल्पामा खाद्यान्नको मूल्यभन्दा ढुवानीको मूल्य बढी पर्ने गरेको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दिएको विवरणअनुसार उपल्लो डोल्पाको सालदाङ बिक्री केन्द्रमा चामल ढुवानी गर्न प्रतिकेजी ९० रूपैयाँ पर्छ। उपल्लो डोल्पाको सालदाङमा प्रतिक्विन्टल जिरा मस...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]