१२ असार २०८१, बुधबार (Wednesday, 26 June, 2024)

जाजरकोट

  • उपल्लो डोल्पा : चामलको मूल्यभन्दा ढुवानी खर्च बढी

    जाजरकोट : उपल्लो डोल्पामा खाद्यान्नको मूल्यभन्दा ढुवानीको मूल्य बढी पर्ने गरेको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दिएको विवरणअनुसार उपल्लो डोल्पाको सालदाङ बिक्री केन्द्रमा चामल ढुवानी गर्न प्रतिकेजी ९० रूपैयाँ पर्छ। उपल्लो डोल्पाको सालदाङमा प्रतिक्विन्टल जिरा मस...

  • म्याद गुज्रिँदा पनि  बनेन पुल‚ स्थानीयलाई सधैं सास्ती

    जाजरकोट : जाजरकोट-डोल्पा सडकखण्डको डोल्पा खण्डमा तोकिएको समयमा पुल निर्माण नहुँदा दैनिक सास्ती भोग्नुपरेको छ। दुई वर्षअघि एक वर्षभित्र निर्माण हुने भनिएका पुल अहिलेसम्म निर्माण पूरा नहुँदा सर्वसाधारणले दुःख भोग्दै आएका छन्। डोल्पाको खदाङ, करबगाड, त्रिपुराकोट बगर र रु...

  • प्रस्तावित संरक्षण क्षेत्रमा कस्तुरीको चोरी सिकारी

    जाजरकोट : राष्ट्रिय प्रकृति संरक्षण कोषबाट संरक्षण गर्न प्रस्ताव गरिएको बारेकोट गाउँपालिकामा चारवटा कस्तुरीको चोरी सिकारी गरिएको छ। असोजमा चार वटा लोपोन्मुख कस्तुरी मारिएको प्रमाण फेला परेको बारेकोट गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्दबहादुर सिंहले ...

  • अत्यधिक चिसोले उपल्लो डोल्पाको जनजीवन अस्तव्यस्त

    जाजरकोट : चारैतिर सेताम्य हिमाल, बीचमा हिउँले नै पुरिएका सम्म फाँटहरू देख्दा झट्ट आहा भन्ने लागे पनि त्यो एकैक्षणमा पीडामा रूपान्तरण हुने गर्छ। घुम्न रमाइलो र मनोरम दृश्यका लागि सबैको रोजाइमा पर्ने भएपनि बर्सेनि उपल्लो डोल्पामा बसिरहेका सर्वसाधारणको ...

  • हिउँमा डुबेको धो गाउँ (फोटो फिचर)

    जाजरकोट : उपल्लो डोल्पामा हिमपात भएपछि डोल्पोबुद्ध गाउँपालिका–१ ‘धो’ गाउँका घरहरू हिउँले डुबेका छन्। हिउँले घरहरू ढाकिएको दृश्य मौसम खुलेसँगै चाँदीझैं टलक्क टल्किएका छन्। पशुचौपायाहरू हिउँ परेपछि चिसोले कठांग्रिएका छन्। दुनैबाट ध...

  • जाजरकोटमा अक्सिजन उत्पादन सुरु

    जाजरकोट : स्वास्थ्य सेवा कार्यालय जाजरकोटमा अक्सिजन उत्पादन सुरु भएको छ। पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेतले आज (बुधबार) अक्सिजन उत्पादनको उद्घाटन गरेका हुन्। एक दिनमा ४० भन्दा बढी अक्सिजन सिलिन्डरमा अक्सिजन भर्न सकिने स्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमुख टीकाराम ज...

  • डोल्पा कांग्रेस सभापतिमा शाही विजयी

    जाजरकोट : नेपाली कांग्रेस डोल्पाका सभापतिमा दीपेन्द्रबहादुर शाही विजयी भएका छन्। उनी २ सय ३७ मत ल्याएर विजयी भएका हुन्। प्रतिस्पर्धी अंगतकुमार बुढा, गौरीशंकर उपाध्याय र दूधकुमारी हमाललाई हराउँदै उनी विजयी भएका हुन्। २ सय ४४ मत ल्याई पूर्ण शाही र २ सय १० मत पाएर ल...

  • जुफाल विमानस्थलमा टिकट पाउनै सास्ती

    जाजरकोट : फिल्म बुलाकीको छायांकन गर्न डोल्पा पुगेकी कलाकार लक्ष्मी गिरीलाई जुफाल विमानस्थलमा टिकट पाउन दुई दिन लाग्यो। दुई दिनपछि टिकट पाएपछि उनी नेपालगन्ज हुँदै काठमाडौँ गइन्। दुई दिन जुफाल विमानस्थलको त्रिपुरा होटलमा बस्दा गिरीलाई हवाइ मार्गबाट उडानका लागि होट...

  • जाजरकोटमा ट्र्याक्टर दुर्घटना : एक महिलाको मृत्यु, ४ जना घाइते

    जाजरकोट : जाजरकोटको भेरी नगरपालिका-१० भुरचौरदेखि स्थानीय फेराखोलातर्फ जाँदै गरेको भे १ त ८२१५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा मंगलबार एक महिलाको मृत्यु भएको छ। दुर्घटनामा ४ जना घाइते भएका छन्। भेरी नगरपालिका-१० भुरचौरकी २७ वर्षीया गीता बुढाको मृत्यु ...

  • प्रचण्डको दाबी : आगामी चुनावमा माओवादी फेरि पहिलो हुन्छ

    डोल्पा : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहल प्रचण्डले माओवादी फेरि पहिलो पार्टी बन्ने दाबी गरे। बिहीबार डोल्पा सदरमुकाम दुनैमा कार्यकर्ता भेटघाटमा प्रचण्डले अब थोरै कसरत गरे आउने निर्वाचनमा पहिलो पार्टी हुनेमा ढुक्क हुन भन्दै जनता सम्म पुग्ने कार्यकर्तालाइ निर्दे...

  • जाजरकोटमा मिनी ट्रक दुर्घटना‚ दुईको मृत्यु

    जाजरकोट : जाजरकोटमा मिनी ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। सुर्खेतदेखि जुनिचाँदे जाँदै गरेको बा ५ ख २५०१ नम्बरको मिनी ट्रक बिहीबार राति ११ बजे रिठेखोला बाबिया टाकुरामा दुर्घटना भएको प्रहरीले जनाएको छ। गाडीमा १० जना रहेको जनाइएको छ। दुर्घटनामा ठेगा...

  • चौरजहारीका किसानलाई पेन्सन

    जाजरकोट : रुकुमपश्चिमको चौरजहारी नगरपालिकाले पहिलो पटक किसानलाई पेन्सन दिन लागेको छ। पेन्सन दिन निवेदन संकलन गरिरहेको छ। उक्त निवेदनबाट छनोटमा परेका किसानलाई मासिक एक हजार रुपैयाँका दरले पेन्सन दिइने छ। आर्थिक वर्ष २०७७/७८ को निर्णयलाई चालु आर्थिक वर्षबाट कार्...

  • हिउँदे बाली भित्र्याउँदै उपल्लो डोल्पावासी

    जाजरकोट : उपल्लो डोल्पाका किसानले बल्ल हिउँदेबाली भित्र्याउन थालेका छन्। उपल्लो डोल्पास्थित डोल्पाबुद्ध, छार्काताङसोङ र शेफोक्सुन्डो गाउँपालिकाका किसानले बल्ल हिउँदेबाली भित्र्याउन थालेका हुन्। उच्च हिमाली भेगका साथै अत्यधिक चिसो कारण ढिला अन्न पाक्ने भएकाले हिउँदमा लगाए...

  • जीर्ण बन्यो विद्यालय भवन‚ खुला चौरमा पठनपाठन

    जाजरकोट : २१ वर्ष पहिले सर्वसाधारणको श्रमदानबाट निर्माण भएको भेरी नगरपालिका-५ साल्टकुरास्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयको भवन जीर्ण भएको छ। सरोकारवाला निकायले भवनबारे ध्यान नदिँदा विद्यालय पढाउने थलोको रुपमा नभई धराप भएको स्थानीयवासी बताउँछन्। राजनीतिक...

  • जाजरकोटको चाँदे हिमालमा तीर्थ गएका एकको मृत्यु

    जाजरकोट : जुनिचाँदे गाउँपालिका–१ बाट वडा नं ७ को चाँदे हिमालको नदैडाबमा तीर्थयात्रामा गएका एक जनाको मृत्यु भएको छ। तीर्थयात्रा जाँदा हावाहुरीले हिमालमा हुत्याउँदा जुनिचाँदे–१ काब्राका औवान रावतको मृत्यु भएको छ भने लोकबहादुर रावत गम्भीर बिराम...

  • करारका स्वास्थ्यकर्मीको भरमा कार्यालय

    जाजरकोट : डोल्पाको स्वास्थ्य सेवा कार्यालय करारका स्वास्थ्यकर्मीको भरमा सञ्चालनमा छन्। चिकित्सकदेखि अन्य स्वास्थ्यकर्मीहरू करारकै भरमा चलेको कार्यालय प्रमुख अमरसिंह शाहीले जानकारी दिए। ४३ जनामध्ये १० जना मात्र स्थायी दरबन्दीमा कार्यरत रहेको र बाँकी ३३ जना करारमा कार्यरत रहे...

  • डोल्पामा खाद्यान्न अभाव

    जाजरकोट : डोल्पाका ग्रामीण वस्तीमा खाद्यान्न अभाव हुन थालेको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका डोल्पा शाखा र डिपोहरुमा खाद्यान्नको मौज्दात कम भएपछि ग्रामीण वस्तीमा खाद्यान्नको संकट भएको हो। वर्षायामको कारण बजार मा बिक्री गरिने खाद्यान्नको मूल्य महँगो भएको र स...

  • जाजरकोटमा देखिए दादुराका बिरामी

    जाजरकोट : नेपालले सन् २०१९ भित्र उन्मुलन गर्ने लक्ष्य लिए पनि २०२१ मा आएर जाजरकोटमा दादुराका बिरामी फेला परेका छन्। भेरी नगरपालिका–१ रावतगाउँमा गत साउन ८ गते मिल्दोजुल्दो लक्षण भएका बिरामी देखिएपछि जाँच गर्दा दादुराका बिरामी फेला परेका थिए। विश्व स्वास्थ्य स...

  • डोल्पामा पूजाको विषयलाई लिएर झडप, घाइतेको हेलिकोप्टरबाट उद्धार

    जाजरकोट :  डोल्पाको कागकोटमा गुम्बामा पूजा गर्ने विषयमा दुई समूहबीच विवाद हुँदा झडप भएको छ। झडपमा चार जना घाइते भएका छन्। घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको जनाइएको छ। जिल्लाको छार्काताङसोङ गाउँपालिकाअन्तर्गत पर्ने वडा नं ४ कागकोटमा आइतबार दिउँसो झडप भ...

  • नलगाडबाट एक सातामा हतियारसहित तीनजना पक्राउ

    जाजरकोट : नलगाड नगरपालिकाबाट एक सातामा हतियारसहित तीनजना पक्राउ परेका छन्। बिहीबार राति एक र चार दिनअघि दुईजना पक्राउ परेका हुन्। बिहीबार राति वडा नम्बर १० कोटी सल्लाका ५६ वर्षीय मोहन विक हतियारसहित पक्राउ परेको डिएसपी मधुकुमार थापाले जानकारी दिए। इलाका प्रह...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]