प्रदेश ५ राजधानी विवाद : बुटवलमा आज पनि विरोध प्रदर्शन
बुटवल : प्रदेश ५ को स्थायी राजधानी दाङको देउखुरीमा सार्ने प्रदेश सरकारको प्रस्तावविरुद्ध संयुक्त संघर्ष समिति रुपन्देहीले सोमबार संसद भवन घेराउ गर्ने कार्यक्रम राखे पनि नेपाल प्रहरी र सशस्त्र प्रहरीले रोकेको छ। बिहानैदेखि प्रदेशसभा कार्यालय रहको क्षेत्रमा विरोध प्रदर्शन भ...