रुपन्देहीमा ट्रक दुर्घटना : मृतक तीनकै पहिचान खुल्यो
बुटवल : रुपन्देहीको रोहिणी गाउँपालिकामा मंगलबार विहान भएको ट्रक दुर्घटना परी मृत्यु हुने तीनजनाकै सनाखत भएको छ। मृत्यु हुनेमा नवलपरासी पाल्हीनन्दन ४ का ३० वर्षीय लालु कुर्मी, ३५ वर्षीय मोबिकन कुर्मी र ना २ ख ८४८१ का चालक सुनसरी चतराका अन्दाजी ३५ वर्षीय पूर्णबहादुर भ...