सोलुखुम्बुका सागर रुपन्देहीमा डुबेर ७ दिनदेखि बेपत्ता
सोलुखुम्बु : सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका– ७ देउसाका सागर राईको अवस्था अज्ञात बन्दै गएको छ। पौडी खेल्ने क्रममा ७ दिनदेखि खोलामा बेपत्ता बनेका २८ वर्षीय राईको अवस्था अज्ञात बन्दै गएको थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर-७ का वडाअध्यक्ष भोज...