१२ असार २०८१, बुधबार (Wednesday, 26 June, 2024)

सोलुखुम्बु

  • डढेलोको जोखिममा सोलुका १३ घर

    सोलुखुम्बु : खुम्बुपासाङल्हामु गाउँपालिका–२ मा पर्ने हरियाली सामुदायिक वनमा लागेको डढेलो बस्ती नजिक पुगेको छ। चार दिनदेखि लागेको डढेलो नियन्त्रणबाहिर हुँदा नाक्चुङबस्ती नजिक पुगेको छ। डढेलोका कारण नाक्चुङ क्षेत्रका १३ घरपरिवार जोखिममा परेको वडा अध्यक्ष आङ्फु...

  • जलवायु परिवर्तनबारे ‘कालापत्थर घोषणा’

    सोलुखुम्बु : जलवायु परिवर्तनका असरबारे विश्वको ध्यानाकर्षण गराउन सगरमाथा क्षेत्रको कालापत्थरबाट १० बुँदे घोषणापत्र जारी गरिएको छ। विभिन्न क्षेत्रका ४० महिलाको समूहले काठमाडौँबाट अन्तरराष्ट्रिय नारी दिवसको अवसरमा विशेष कार्यक्रम आयोजना गरेर उक्त घोषणापत्र जारी गरेको हो...

  • सर्वोच्चकी न्यायाधीश मल्ल सहितको टोली कालापत्थर पुग्दै

    सोलुखुम्बु : सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल सहितको टोली लबुचेबाट गोरप्सेपतर्फ प्रस्थान गरेको छ। आइतबार लबुचेमा बसेको उक्त टोली सोमबार बिहान गोरप्सेपतर्फ प्रस्थान गरेको हो। फागुन १६ गते लुक्ला आएको ४० जना महिलाको टाली अहिलेसम्म सकुशल रहेको आयोजक संस्था (स...

  • लुक्ला विमानस्थल नजिक भीषण आगलागी, प्रहरी भन्छ, जानकारी छैन

    सोलुखुम्बु :  तेन्जिङ हिलारी विमानस्थल लुक्ला नजिकैको एक सामुदायिक वनमा गएरातिदेखि भीषण आगलागी भइरहेको छ । आगो लागेको क्षेत्र भिर भएकाले नियन्त्रण गर्न कठिन भएको स्थानीयवासीले बताएका छन्। भीर भएकाले मानिस गएर आगो नियन्त्रण गर्न सक्ने अवस्था नभएपछि हेलिकोप्...

  • कालापत्थर हिँडेको महिला टोली नाम्चे पुग्यो

    सोलुखुम्बु : जलवायु परिवर्तनका असरबारे ध्यानाकर्षण गराउने उद्देश्यसहित १३ दिने पदयात्रामा निस्किएको महिला टोली नाम्चे पुगेको छ। यस वर्षको मार्च ८ अर्थात् अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा कालापत्थरमा विशेष कार्यक्रम गर्ने गरी विभिन्न क्षेत्रका ४० महिला पदयात्रामा निस्किएका हुन्...

  • घोडाबाट लडेर बालिकाको मृत्यु

    सोलुखुम्बु : जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका–३ मा घोडाबाट लडेर एक बालिकाको ज्यान गएको छ। बुधबार बिहान १० बजे लुक्लाबाट खुम्जुङतर्फ जानेक्रममा घोडाबाट लडेर ७ वर्षीया सोनाम छुटिन शेर्पाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जानकारी दिएको छ। आफ्...

  • प्रदेश १ सरकार : भागबण्डा मिलाउन मन्त्रालय थपिए, कर्मचारी अभावमा बागवानी र ज्ञानकेन्द्र गाभिए

    सोलुखुम्बु : सातवटा मन्त्रालयलाई फुटाएर १३ वटा बनाएको प्रदेश १ सरकारले बागवानी केन्द्र फाप्लु सहित कृषि क्षेत्रका ५ वटा फार्म कृषि ज्ञानकेन्द्रमा समायोजन गाभेको छ। गत माघ २३ गते प्रदेश १ को मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको कृषि मन्त्रालयका सूचना अधिकारी ...

  • सोलुखुम्बुमा भेटिएको बम डिस्पोज

    सोलुखुम्बु : जिल्लाको सोलु्दुधकुण्ड नगरपालिका-२ फेरामा भेटिएको सकेट बम डिस्पोज गरिएको छ। ओखलढुंगाबाट आएको नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त बम मंगलबार साँझ डिस्पोज गरेको सोलुखुम्बुका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक कवित कटवालले जानकारी दिए। प्रहरीका अनु...

  • हिउँले सिद्धिचरण राजमार्ग तीन दिनदेखि अवरुद्ध

    सोलुखुम्बु : हिमपातका कारण सिद्धिचरण राजमार्ग तीन दिनदेखि अवरुद्ध छ। बिहीवार रातिदेखि सोलुखुम्बुको उच्च भागमा बाक्लो हिमपात हुँदा राजमार्ग अवरुद्ध भएको हो। सडक मार्गबाट भित्रिने मुख्य नाका पत्ताले क्षेत्रमा बाक्लो हिउँ जम्दा शुक्रवार बिहानदेखि सवारी आवगमन पूर्णरुपले ब...

  • सब–इन्जिनियरमाथि अभद्र व्यवहारको आरोपमा ६ जना पक्राउ

    सोलुखुम्बु : सब–इन्जिनियरलाई मोसो र जुत्ताको माला लगाएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। शिक्षा विकास तथा समन्वय एकाइ सोलुखुम्बुमा कार्यरत सब–इन्जिनियर पवनकुमार यादवलाई सोमबार अभद्र व्यवहार गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको सोलुखुम्बुले प्र...

  • विप्लवका कार्यकर्ताद्वारा सव-इन्जिनियरमाथि दुर्व्यवहार

    सोलुखुम्बु : शिक्षा समन्वय इकाइ सोलुखुम्बुका सव–इन्जिनियर पवनकुमार यादवलाई विप्लवका कार्यकर्ताले मोसो र जुत्ताको मालासहित हातपात गरेका छन्। सोमबार दिउँसो मुखमा मास्क लगाएर कार्यालयमा प्रवेश गरेका १० जना युवाहरूले नाराबाजीसहित आफूलाई हातपात गर्दै मोसो र जुत्त...

  • पीडामा प्रशासनको साथ, न्यानो कपडा र खाद्यान्‍न वितरण

    सोलुखुम्बु : सगरमाथाको जिल्ला सोलुखुम्बु, हाँसिरहेको कयौँ हिमालको काखमा बसेका नागरिकको भित्री दुःख र पीडा अनेकौँ छन्। जिल्ला बाहिरकालाई लाग्न सक्छ पर्यटकीय जिल्लाका सबै नागरिक हरेक कोणबाट सम्पन्न छन्। तर, वास्तविकता अलिक फरक छ। सोलुदूधकुण्ड नगरपालिका–११ तिङ्ल...

  • दूधकोशी जलविद्युत् आयोजनाको सुरुङ मार्गमा एक मजदुर बेपत्ता

    सोलुखुम्बु : जिल्लामा निर्माणाधीन ८६ मेगावाट क्षमताको सोलुखोला दूधकोशी जलविद्युत् आयोजनाको सुरुङ मार्गमा दुर्घटना हुँदा एक मदजुर बेपत्ता भएका छन्। बिहीबार बिहान थुलुङ दुधकोशी गाउँपालिका-३ पञ्चन क्षेत्रको सुरुङमार्गमा जाने क्रममा बकेट चुँडिदा १ जना मजदुर हराइरहेको ...

  • माइनस १३ डिग्रीको तापक्रममा गस्ती निस्कनु प्रहरीको बाध्यता

    सोलुखुम्बु : हिमाली जिल्ला सोलुखुम्बुको माथिल्लो क्षेत्रमा यो सिजनमा दोस्रो पटक परेको हिमपातका कारण जनजीवन प्रभावित बनेको छ। खुम्बु पासाङ ल्हामु गाउँपालिका ४ खुम्जुङको तापक्रम माइनस १३ डिग्री सेल्सियस झरेको छ। यहाँका स्थानीय बासिन्दा घरबाट खासै बाहिर निस्कन सके...

  • बेपत्ता कर्मचारीको खोजीमा प्रहरी परिचालन

    सोलुखुम्बु : चार महिनादेखि बेपत्ता एनएमबी लघुवित्त वित्तीय संस्था सोताङमा कार्यरत कर्मचारीको खोजी गर्न प्रहरी टोली परिचालन भएको छ। प्रदेश १ प्रहरी कार्यालयको उक्त टोली मंगलबारदेखि परिचालन भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। दुईजना विज्ञ (आरआइटी) र दुईज...

  • महिलालाई बलात्कार गर्न खाेजेकाे थाहा पाएपछि चिरपट प्रहार गरी हत्या

    सोलुखुम्बु : माप्यदुधकोशी गाउँपालिका–१ बुम्बुरीमा छिमेकीको कुटाईबाट एक जनाको ज्यान गएको छ। आइतबार राति ४५ वर्षीय वाङ्दी शेर्पाको कुटाईबाट छिमेकी ५२ वर्षीय दानु शेर्पाको ज्यान गएको सोलुखुम्बु प्रहरीले जनाएको छ। सोही ठाउँकी ५७ वर्षीय महिलालाई जबरजस्ती करणी...

  • दुधकोशीमा पुल निर्माणपछि स्थानीयलाई सहज

    काठमाडौं : सगरमाथा खुम्बु जोड्ने वालाङ्घाटमा मोटरेबल पुल सञ्चालनमा आएसँगै स्थानीयवासीका साथै खुम्बु क्षेत्रमा आउने विदेशी पर्यटकका लागि सहज भएको छ। सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका र खुम्बु पासाङ ल्हामु गाउँपालिकाको बीचमा रहेको दुधकोशी वालाङ्घाटमा मोटरेबल पु...

  • सोलुखुम्बु प्रशासन कार्यालय : राति ८ बजेसम्म सेवा

    सोलुखुम्बु :  पुस महिना। साँझको समय। तापक्रम ३ डिग्री सेल्सियस। हिमाली जिल्ला सोलुखुम्बुको सदरमुकाम सल्लेरीका अधिकांश होटल पसलको ढोका ५ : ३० बजेतिर नै बन्द हुनुका साथै सडकमा मानिसको चहलपहल ह्वात्तै घट्छ। अझ सरकारी कार्यालय र कर्मचारीको कुरा गर्ने हो भने बेलु...

  • मितिनी भेट्न हिँडेकी महिला मृत अवस्थामा फेला

    सोलुखुम्बु : जिल्लाको सोलु दुधकुण्ड नगरपालिका–११ रमितेस्थित कडेनी झोडेनी सामुदायिक वनमा एक महिलाको शव फेला परेको छ। आइतबार साँझ बेवारिसे अवस्थामा सिद्धिचरण नगरपालिका–४ ओखलढु‌ंगाकी ४७ वर्षीया राधिका ठटालको शव फेला परेको जिल्ला प्रहरी कार्...

  • नागरिकता लिन गएका फुर्वाको जिल्ला प्रशासन कार्यालयमै मृत्यु

    सोलुखुम्बु : जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुमा सेवा लिन आएका एक सेवाग्राहीको ज्यान गएको छ। ज्यान जानेमा सोलु दुधकुण्ड नगरपालिका-८ केरुङका ६६ वर्षीय फुर्वा शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। आज (बुधबार) जिल्ला प्रशासनमा नागरिकता लिन ...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]