नागरिक दैनिक

  • एमालेका १ केन्द्रीय सदस्यसहित १० जिल्ला अध्यक्ष चुनाव लड्दै

    काठमाडौं : नेकपा एमालेले दोस्रो चरणको स्थानीय चुनावमा एक केन्द्रीय सदस्य र १० जिल्ला कमिटी अध्यक्षलाई उम्मेदवार बनाएको छ। पाँचथर, झापा, मोरङ, सुनसरी, भोजपुर, ओखलढुंगा, गुल्मी, रुपन्देही, प्यूठान, बर्दिया जिल्ला कमिटी अध्यक्ष स्थानीय तहमा उम्मेदवार बनेका हुन्। उदयपुरको...

  • कतार जाने कामदार ४० प्रतिशत घटे

    काठमाडौं : दुई साताअघि छिमेकी मुलुकहरुले नाकाबन्दी गरेको कतारमा रोजगारीका लागि जाने नेपालीको संख्या ४० प्रतिशत घटेको छ। विभिन्न रोजगारदाता कम्पनीमा कार्यरत करिब चार लाख नेपालीमध्ये अहिलेसम्म कोही पनि समस्यामा परेको खबर सार्वजनिक नभए पनि सम्भावित जोखिमका कारढ कतार...

  • कपडा सिलाउँदै 'एमबीबीएस टप'

    काठमाडौं : परिवारको नाममा एक टुक्रो जमिनसमेत थिएन। दिनभर अर्काको कपडा सिलाएर कमाएको दुईचार रुपैयाँका भरमा भाडाको कोठामा चारजनाको परिवार पाल्नु बाबु गंगारामको दायित्व थियो। त्यही कामका लागि पनि दीर्घरोगी बाबुलाई साँझबिहान र विदाको समय सिलाइमा सघाएर बच...

  • चुनावविरोधी गतिविधिमा पक्राउ परेकाहरु मतदानअघि नछुट्ने

    काठमाडौं : सरकारले निर्वाचनविरोधी गतिविधिमा संलग्न भएको आरोपमा पक्राउ परेकालाई निर्वाचन अवधिभर प्रहरी हिरासतमा राख्ने भएको छ। पहिलो चरणको स्थानीय तह निर्वाचनमा अवरोध गर्ने क्रममा पक्राउ परेका नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्तालाई सरकारले सार्वजनिक अपराध ...

  • राजपासँग चुनाव सार्ने सहमति भएको थिएन त ? यस्तो छ वास्तविकता

    काठमाडौं : गत बिहीबार सरकार पक्ष र राजपाबीच भएको वार्तालाई दुवै पक्षले फरकफरक किसिमबाट व्याख्या गरेका छन्। सरकारी पक्षले बिहीबारको वार्तामा राजपासँग सहमितअनुसार २ नम्बर प्रदेशको चुनाव सारेको बताइरहँदा राजपा नेताहरुले भने सो वार्तामा कुनै पनि सहमति नभएको दाबी...

  • दोस्रो चरणको चुनावपछि स्थानीय तहको संख्या थप्ने सहमति

    काठमाडौं : सरकारले राष्ट्रिय जनता पार्टी, नेपाल (राजपा) लाई निर्वाचनमा सहभागी गराउन प्रदेश नम्बर २ को निर्वाचनअघि नै स्थानीय तहको संख्या थप गर्ने भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार बिहान बोलाएको सत्ता पक्ष र राजपाबीचको बैठकमा यो सहमति भएको हो। असार १४...

  • ज्योतिषीले रोके देउवालाई बालुवाटार सर्न, गरे यस्तो भविष्यवाणी

    काठमाडौं : ज्योतिषविद्यामा विश्वास गरेका कारण कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री निर्वाचित भएको एक साताभन्दा बढी भइसक्दा पनि बूढानीलकण्ठस्थित निजी निवास छाडेर बालुवाटारस्थित सरकारी निवासमा सर्न सकेका छैनन्। उनी जेठ २३ मा प्रधानमन्त्री निर्वाचित भएका हुन्। ...

  • सद्दे गाडी थन्काएर संसद सचिवालयले किन्यो १८ वटा नयाँ गाडी

    काठमाडौं : व्यवस्थापिका संसद् सचिवालयले आफूसँग भएका सद्दे सवारी साधन बिग्रिएको देखाएर १८ वटा नयाँ गाडी किनेको छ। यसबाट राज्यलाई करोडौं रुपैयाँको अनावश्यक भार परेको छ। सचिवालय परिसरमा सयभन्दा बढी सवारी साधन त्यत्तिकै थन्काएर राखिएको देखिन्छ। ती गाडी सबैजसो प्रयोग...

  • राजपाको किल्लामा उपेन्द्र यादवको इन्ट्री

    सर्लाही : राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डल सदस्य महन्थ ठाकुर, राजेन्द्र महतो र महेन्द्र रायको गृहजिल्ला हो सर्लाही। उनीहरु तीनै जनाले चुनाव छाडेर आन्दोलनमा लाग्ने घोषणा गरिसकेका छन् भने १० वर्षसम्म सँगै आन्दोलनमा रहेका संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र याद...

  • दोस्रो चरणको चुनाव नभए ४३ जिल्लाले विकास बजेट खर्च गर्न नपाउने

    काठमाडौं : दोस्रो चरणको स्थानीय तह निर्वाचन नभए आगामी आर्थिक वर्ष मुलुकका ४३ जिल्लामा विकास बजेट खर्च नहुने भएको छ। मुलुकभरका ७ सय ४४ स्थानीय तहलाई दुई खर्ब २५ अर्ब रुपैयाँ बजेट दिइएको छ। संविधानले आगामी आर्थिक वर्षका लागि नगर र गाउँ परिषद्लाई योजना र कार्यक्रम बन...

  • सांसद तथा संसदका पदाधिकारी गरी ११९ जनाको आवास सुविधा रोक्का, यस्तो छ कारण

    काठमाडौं : संसदको लेखा शाखाले सांसदले पाउने आवास सुविधाबापतको रकम रोक्का गरेपछि शाखा र सांसदबीच द्वन्द्व बढेको छ। संसद्का पदाधिकारी तथा सांसदले आफू बस्ने घरको वास्तविक विवरण स्पष्ट नपारेपछि लेखा शाखाले उनीहरुले आवास सुविधाबापत पाउने रकम रोक्का गरेको हो। ...

  • 'लालपुर्जा दिनेलाई भोट'

    बारा : दशकौंदेखिका सुकुमवासी मतदाताले बासस्थान व्यवस्था गर्ने पार्टीका उम्मेदवारलाई मात्रै भोट दिने बताएका छन्। जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १४, १५ र १६ का टाँगिया बस्ती, डुमरवाना, महेन्द्रनगर, डकाहा, कतरवा, भवानीपुर, नयाँबस्ती र वडा नम्बर १७ रामनगरका स...

  • मन्त्री बन्न हानथाप

    काठमाडौं : शेरबहादुर  देउवा नेतृत्वको सरकारमा मन्त्री बन्ने विषयलाई लिएरु सत्तासिन दलहरुभित्र भाँडभैलो मच्चिएको छ। यस्तै अवस्था प्रधानमन्त्री निर्वाचनमा उनलाई मत दिएका अन्य दलमा पनि देखिएको छ। सबै दलमा मन्त्री हुने आकांशी बढी भएपछि विवाद टुंग्याउन नसक्दा प्रधानमन्...

  • चुनावी रंगमा मधेस : 'दु:खमा मलम लगाउनेलाई भोट'

    महेशपुरपतार गाउँपालिका–६, सीतापुरकी शीलादेवी सदायको घर विभिन्न पार्टीका चुनाव चिह्नअंकित झन्डाले रंगिएको छ। घरसँगै उनी पनि चुनावी रङमा रंगिएकी छिन्। तीनपटक मिति सर्दा सीतापुरमा चुनावी चहलपहलमा कमी आएको छैन। गाउँ प्रवेश गर्नासाथ झन्डै २ किलोमिटर बस्तीका ९० ...

  • तत्कालीन 'जनसत्ता' का लिखतलाई वैधानिकता दिलाउँदै माओवादी जनप्रतिनिधि

    काठमाडौं : स्थानीय तहमा चुनिएका माओवादी नेताले रुकुममा 'जनसत्ता' का जग्गा पास (लिखत) लाई वैधानिक बनाउन कसरत सुरु गरेका छन्। कानुनले तत्कालीन 'जनसत्ता'को लिखतलाई मान्यता नदिने भने पनि स्थानीय तहमा निर्वाचित माओवादी जनप्रतिनिधिले लिखत पासलाई मान्यता...

  • देउवा सरकारलाई सेयर बजारको 'ग्रिन सिग्नल'

    काठमाडौं : सेयस बजारले नयाँ सरकारलाई 'ग्रिन सिग्नल' दिएर स्वागत गरेको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मुलुकको ४०औं प्रधानमन्त्री भएकै दिन मंगलबार सेयर बजार मापक नेप्से करिब ३५ बिन्दुले बढेर बन्द भयो। देउवा प्रधानमन्त्री हुने निश्चित भएपछि सेयर...

  • राजपाको रणनीति : आन्दोलन भन्दै चुनावको तयारी

    राजविराज : राष्ट्रिय जनता पार्टीका एक वरिष्ठ नेता यतिबेला आफ्नो गृहक्षेत्र सप्तरीको हनुमाननगर-कंकालिनी नगरपालिकाका मेयर-उपमेयरलगायत विभिन्न पदमा आफूअनुकुलको प्रभावशाली प्यानल मिलाउन व्यस्त छन्। मधेस आन्दोलनको सहिद परिवारका एक सदस्यलाई उम्मेदवार बनाउन उनी दुई दि...

  • भरतपुर- १९ मा कांग्रेस-माओवादी चुनावी तयारीमा, एमाले सडकमै

    चितवन : भरतपुर महानगरपालिकाको वडा नं. १९ मा फेरि मतदान गराउन निर्वाचन आयोगले निर्देशन दिएपछि सत्तारुढ कांग्रेस-माओवादी केन्द्रले चुनावी तयारी सुरु गरेका छन्। एमालेले भने विरोध अभियान जारी राखेको छ। मतगणना सुरु हुनुपर्ने एमालेको मागविपरीत आयोगले फेरि मत...

  • छिन्नभिन्न हुँदै पूर्वका लिम्बूवान दल

    इटहरी : स्वायत्त लिम्बुवान राज्य घोषणा तथा जातीय सुनिश्चितताको मागसहित मुलुकको पूर्वी भागलाई कार्यक्षेत्र बनाई गठित लिम्बुवान पार्टीहरु छिन्नभिन्न भएका छन्। व्यक्तिगत स्वार्थका लागि नेतृत्व टक्करले लिम्बुवानका नाममा खुलेका पार्टी फुट्नुका साथै असन्तुष्ट समूह पार्टीमा विलय ...

  • भावुक हुँदै पौडेलले देउवालाई सोधे, 'प्रधानमन्त्री किन र केका लागि बन्ने ?'

    काठमाडौं : कांग्रेस कार्यसम्पादन समितिको शनिबारको बैठकमा नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री किन र केका लागि हुने भन्ने प्रश्न सभापति शेरबहादुर देउवालाई गरेका छन्। निकै भावुकरुपमा प्रस्तुत भएका पौडेलले नेतृत्वको गलत निर्णयका कारण पार्टी स्थानीय तह निर्वाचनमा पराजित भएको...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]