स्थानीय सरकार

स्थानीय तहका जनप्रतिनिधिसँगको वार्तालगायतका सामग्री।

  • सिंहदरबारको अधिकार गाउँमा आउँदैन, जनताले बुझिसके

    दाङ : राजपुर गाउँपालिका जिल्लाको देउखुरी क्षेत्रको दक्षिण भागमा अवस्थित छ। साबिकका बेला र राजपुर गाविस मिलेर बनेको यो गाउँपालिका जिल्लाकै सबैभन्दा ठूलो गाउँपालिका हो। यसको क्षेत्रफल ५७७.३३ वर्ग किमि छ। यस गाउँपालिकाको पूर्वमा गढवा गाउँपालिका र लमही नगरपालिका, ...


  • अहिले पनि महिलालाई घर बाहिर जान दिँदैनन्

    डडेल्धुरा :  भागेश्वर गाउँपालिका डडेल्धुराका साविक बगरकोट, भागेश्वर र रुपाल गाविसलाई मिलाएर बनाइएको हो। भागेश्वर गाउँपालिकाको स्थापना २०७३ चैत्र २ गते भएको हो। डडेल्धुरा जिल्लाबाट १४  किमी पश्चिममा रहेको छ भागेश्वर गाउँपालिका। अस्थाइ केन्द्र बगरकोट रहेको उ...


  • जनप्रतिनिधिलाई टेर्दैनन् कर्मचारी, 'सिङ' जोड्न आइपुग्छन्

    पाँचथर : पाँचथरको एक मात्रै नगरपालिका फिदिम। साविकको फिदिमसहित चोकमागु ,सिवा, लुम्फाबुङ, रानीटार, नाङ्गिन, लुङ्रुपा र याङ्नामको १ देखि ५ नम्बर वडालाई मिलाएर फिदिम नगरपालिका बनाइएको हो। राष्ट्रिय जनगणना २०६८ अनुसार फिदिम नगरपालिकाको जनसंख्या ४९२०१...


  • विकास निर्माणमा प्राथमिकता दिएका छौँ

    जुगल गाउँपालिका सिन्धुपाल्चोक जिल्लाकै विकट क्षेत्र हो। स्थानीय सरकार आएपछि यहाँका विभिन्न समस्याहरू विस्तारै निर्मूल गर्ने प्रयत्न गर्दै छन्। यस गाउँपालिकाको अध्यक्षमा होमनारायण श्रेष्ठ रहेका छन् भने उपाध्यक्षमा तत्कालीन नेकपा एमालेबाट सिर्जना तामाङ विजयी बनेकी हुन्। उनी २...


  • तरकारी र फलफूल खेतीमा जोड दिएका छौँ

    बैतडी : शिवनाथ  गाउँपालिका सुदूरपश्चिम प्रदेशको बैतडी जिल्लाको दुर्गम गाउँपालिकाका रूपमा चिनिन्छ। यो गाउँपालिका जिल्लाको तल्लोस्वराड क्षेत्रमा पर्ने साबिकका गाविसहरू शर्माली, शिवनाथ, उदयदेव, महाकालीका केही वडा  र कुलाउको वडा नं ९ मिलेर बनेको हो।  ...


  • नीति तथा कार्यक्रममा नेकपाकै सांसद अस्पष्ट? सरकारलाई भने : जवाफ चाहियो

    काठमाडौं : सरकारले ल्याएको नीति तथा कार्यक्रममा सत्तारूढ दल नेकपाकै सांसदहरू अलमलमा परेका छन्। उनीहरूले नीति तथा कार्यक्रमबारे स्पष्ट पार्न नेताहरूसँग माग गरेका छन्। संघीय संसद भवन नयाँबानेश्वरमा शनिबार बसेको नेकपा संसदीय दलको बैठकमा सांसदहरुले नीति त...


  • 'संघीय सरकारले समयमै अधिकार दिनुपर्छ'

    उदयपुर : लिम्चुङबुङ गाउँपालिका उदयपुर जिल्लाको पश्चिम-उत्तरमा अवस्थित छ। यस गाउँपालिकाको सुरुको नाम साबिकको सुनकोसी थियो। स्थानीय सरकार बनेपछि गाउँपालिका नाम परिवर्तन गरिएको हो। यस गाउँपालिकामा हाल बस्बोटे, ताम्लिछा, बराहा, बलाम्ता र जाते गरी पाँच वटा वडा छ...


  • ‘पहिलो प्राथमिकता कृषिलाई दिएका छौँ’

    डडेल्धुरा : यो जिल्लामा दुई नगरपालिकासहित सात वटा स्थानीय तह छन्। गन्याधुरा गाउँपालिका डडेल्धुराका सात स्थानीय तहमध्ये एक हो। साबिक असिग्राम गणेशपुर, मष्टामाडौं र कैलपालमाडौं गाविस गाभेर गन्यधुरा गाउँपालिका बनाइएको हो। यो गाउँपालिकाको जनसङ्ख्या १५ हजार ९३...


  • 'प्राथमिकतामा पर्यटन प्रवर्द्धन नै हो'

    मनाङ : पहिलो चरणमा निर्वाचन भएको जिल्लामा स्थानीय सरकार बनेको दुई वर्ष पुग्न लागेको छ। निर्वाचनमा अब गाउँगाउँमा सिंहदरबारको नारा घन्किएको थियो। उम्मेदवारहरूले मतदाताको घरदैलो पुगेर विकास निर्माण र सुखदुखमा साथ दिने बाचा गरेका थिए। लामो समयदेखि स्थ...


  • ‘विकासको बाधक नै सडक भएको छ’

    सिन्धुपाल्चोक : सिन्धुपाल्चोकमा १२ वटा स्थानीय तह छन्। त्यसमध्ये एक हो भोटेकोसी गाउँपालिका। यो पालिका विकासको दृष्टिले पछाडि परेको छ।  साबिकको तातोपानी, लिस्तिकोट, फुल्पिङकट्टी र मार्मिङ गाविस मिलाएर भोटेकोसी गाउँपालिका बनेको हो। २७८.३१ वर्ग क...


  • 'सिंहदरबार गाउँसम्म आइपुगेको छैन'

    सल्यान : धार्मिक तथा पर्यटकीय हिसाबले परिचित गाउँपालिकाको रूपमा रहेको कालिमाटी गाउँपालिका सल्यान जिल्लामा पर्दछ। यो गाउँपालिका कर्णाली प्रदेशको प्रवेशद्वारको रूपमा रहेको छ। दाङ, सुर्खेत, बाँके र बर्दियासँग सिमाना जोडिएकाले पनि यो गाउँपालिका निकै महत्त्वको ...


  • 'कानुनी अड्चनले विकासमा बाधा पुग्यो'

    सिन्धुपाल्चोक : स्थानीय तहको निर्वाचन भएका दुई वर्ष पुग्नै लाग्यो। यसबीचमा गाउँगाउँमा सिंहदरबारको नाराले चर्चा पायो। सिन्धुपाल्चोक १२ वटा तह छन्। त्यसमध्ये एक हो सुनकोशी गाउँपालिका। साविकको ठोकर्पा, कालिका, थुम्पाखर, सुनखानी, यमुनाडाँडा र पांग्रेटार गाव...


  • 'प्रदेश सरकारको अनुभूति भएको छैन'

    सिन्धुली : यस जिल्लाका नौ स्थानीय तहमध्ये एक हो तीनपाटन गाउँपालिका। यस गाउँपालिकाको केन्द्र लाम्पानटार तोकिएको छ। परापूर्वकालमा तीनपाटन भन्नाले उपत्यकाभित्र रहेका वेलघारी, भीमस्थान र जरायोटार गाविसको भूभाग परिचित थियो। राणा प्रधानमन्त्रीका आफन्तकी छोरीलाई दा...


  • 'निर्वाचनमा गरेका प्रतिबद्धताअनुसार काम गरिरहेका छौँ'

    दैलेख : चामुण्डा विन्द्रासैनी नगरपालिका कर्णाली प्रदेशअन्तर्गत दैलेख जिल्लामा रहेको छ। यस नगरपालिकाको नामकरण साबिकका चामुण्डा गाविस र लयाँटी विन्द्रासैनी गाविसको नामबाट गरिएको हो। पूर्वमा भैरव गाउँपालिका र दुल्लु नगरपालिका, पश्चिममा आठवास नगरपालिका र ...


  • ‘देखिने गरी काम गर्न सकिएको छैन’

    उदयपुरः स्थानीय तहको निर्वाचन भएको झन्डै दुई वर्ष भएको छ। जनप्रतिनिधिहरू आफ्नो क्षेत्रको विकासमा लागिपरेको बताउँछन्। गाउँपालिका उपाध्यक्ष तथा नगरपालिकाका उपप्रमुखहरूलाई न्याय र अनुगमन क्षेत्रको कार्यकारी अधिकार दिइएको छ। यसैक्रममा थाहाखबरकर्मी विदुर कटुवालले उदयपुर...


  • 'तीनवटा उद्योग एकसाथ सञ्चालन गर्दैछौँ'

    रुकुम : रुकुम पश्चिममा ६ वटा स्थानीय तह रहेका छन्। जसमा आठबिसकोट नगरपालिका पनि एक हो। नगरपालिका भए पनि भौतिक पूर्वाधार र विकासका हिसाबले पछि परेको र दुर्गम बस्तीहरू पनि यस नगरपालिकामा धेरै छन्। जसले गर्दा राजनीतिक तथा स्थानीय सरकार नेतृत्वले यस क्षेत्रको विका...


  • 'जडीबुटीबाट नै समृद्ध गाउँपालिका बनाउँछौं'

    मुगु : कर्णाली प्रदेशको दश जिल्लामध्येको एक जिल्ला हो मुगु। मुगु जिल्लामा एक नगरपालिकासहित चार स्थानीय तह छन्। त्यसमध्येको एक हो  मुगुम कार्मरोंग गाउँपालिका। जसमा चारधाममध्ये एक छायाँनाथ धाम पर्दछ। यहाँ कोइकी, कान्जीरोवा हिमाल, ताल...


  • 'चुनावका प्रतिबद्धता पूरा गर्न पाँच वर्ष लाग्छ'

    दैलेख : नौमुले गाउँपालिका प्राकृतिक तथा सांस्कृतिक रूपमा सुन्दर र हराभरा छ। यो गाउँपालिका साबिकको तोली, बालुवाटार, द्वारी, कालिका, नौमुले, सल्लेरी, चौराठा गाविस समेटेर बनेको हो। यस गाउँपालिकामा ८ वटा वडा छन्। यसको केन्द्र नौमुले बजारमा छ। नारायण नगरपालिका...


  • ‘घोडाघोडीलाई शैक्षिक हब बनाउँछौँ’

    धनगढी : घोडाघोडी नगरपालिका कैलाली जिल्लाको मध्यभागमा अवस्थित छ।  पूर्वमा वर्दगोरिया गाउँपालिका, पश्चिममा गौरीगंगा नगरपालिका, उत्तरमा मोहन्याल गाउँपालिका र दक्षिणमा भजनी नगरपालिकासँग जोडिएको घोडाघोडी नगरपालिको क्षेत्रफल ३५४.४४ वर्ग किलोमिटर रहेको छ। ...


  • 'एक पटक रामारोशन घुम्न आइदिनुस्'

    अछाम जिल्लाको पर्यटकीय क्षेत्र रामारोशन क्षेत्रको नामबाट नामकरण गरिएको रामारोशन गाउँपालिकामा विभिन्न सम्भावना रहेको छ। यस गाउँपालिकाको लेक क्षेत्रमा पर्ने रामारोशन ताल निकै चर्चित ताल हो। यस क्षेत्रलाई 'बाह्र बण्ड, अठार खण्ड'का नामले चिन्ने गरिन्छ। यो गाउँपा...


सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]