कला साहित्य

  • उम्मेदवार नम्बर २२ कोमल वली

    काठमाडौं : गायिका कोमल वली राप्रपा महाधिवेशनमा केन्द्रीय सदस्य उम्मेदवार छिन्। आइतबार मनोनयन पत्र दर्ता गराएपछि उनी भृकुटीमण्डप वरपर प्रतिनिधिसँग भोट माग्न व्यस्त छिन्। उनले प्रतिनिधिहरुलाई आफ्नो उम्मेदवारी दर्ता नम्बर सम्झाउँदै भोट हाल्न अनुरोध गरिरहेकी छन्। उनले खुला त...


  • पत्रकार गजेन्द्र बुढाथोकीको 'समकालीन नेपाली अर्थतन्त्र' पुस्तक सार्वजनिक

    काठमाडौं : पत्रकार गजेन्द्र बुढाथोकीले लेखेको ‘समकालीन नेपाली अर्थतन्त्र’ नामक पुस्तक सार्वजनिक भएको छ। अर्थतन्त्रबारे सरल भाषामा लेखिएको पुस्तक पूर्व अर्थमन्त्री भरतमोहन अधिकारी, अर्थविद् विश्वम्वर प्याकुरेल, आर्थिक पत्रकार समाजका अध्यक्ष गोकर्ण अवस्थीले सार्वजन...


  • पुरुषोत्तम सुवेदीको 'चल्दै चल्दैन मुटु मेरो' सार्वजानिक

    काठमाडौं : पुरुषोत्तम सुवेदीको स्वरमा रहेको 'चल्दै चल्दैन मुटु मेरो...' बोलको गीत सार्वजानिक भएको छ। लेखु सहयात्रीको शब्द तथा बिक्रम राईको संगीत रहेको गीतको भिडियोमा जीवन जंग थापा र अनिता चन्दको अभिनय रहेको छ। जयराम थापाले खिचेको उक्त भ...


  • चाइल्ड होमलाई सघाउन फागुन १४ गते बुटबलमा नेपथ्यको कन्सर्ट

    काठमाडौं : ‘एकताको लागि संगीत’ सहित लोक रक व्याण्ड नेपथ्यले आँउदो शनिबार बुटवलमा सांगीतिक कार्यक्रम गर्ने भएको छ। अभियान नेपाल चाइल्ड होमको सहयोगार्थ ‘एस नेपाल’ नामको संस्थाले फागुन १४ गते शनिबार कालिका माध्यमिक विद्यालयमा आयोजना गरेको हो।...


  • यो कसको जीवन?

    म वर्षौंदेखि आफ्नो नाम, ठेगाना, उमेर र पेशा भन्दै आइरहेको छु, जब कोही नयाँ व्यक्तिले मेरो परिचय माग्छ। शरीरमा जोडिएका पत्रहरूको व्याख्या गर्नु नित्यकर्म भइसक्यो। थाहा छैन, यो कर्म कहिले सकिने हो? बरु मलाई बोधिसत्व प्राप्त गर्नु छैन, मात्र यसको पुनरुक्ति नभइदिए हुने थियो। ...


  • हास्य कलाकार आचार्यलाई निगालाको नाम्लो उपहार

    कालिकोट :  सदरमुकाम मान्ममा आइपुगेको हास्य कलाकार हरिवंश आचार्यलाई स्थानीयले निगालाको नाम्लो उपहार दिएका छन्। बिहीबार सानिमा बैंको शाखा उद्घाटनका लागि आएका अभिनेता आचार्यलाई शिक्षक रामबहादुर बटालाले नाम्लो उपहार दिएका हुन्। आचार्यले पहिलो पटक कर्णालीको कालि...


  • कल्पनाका काव्य (छन्द-कविता)

      उडूँ कल्पनाको चढी भाव यान न रोकेर रोकिन्छ उड्दो विमान खिची सार ल्याएँ छ आफ्नै उडान न वा भाविकामा न वा चन्द्रमामा।    न नेपालभित्रै बसी विश्व देखेँ न यो सिन्धुपाल्चोकमै विश्व भेटेँ जगत् सृष्टि देखी परी छक्क आज रचेँ कल्पनाका न...


  • गजल

      पैताला हुँदै सुल, कहाँ हिँडेको होला? एक्लो हुँदै यो हुल, कहाँ हिँडेको होला?   गङ्गा हो रे गन्तव्य, नदी बगिरहन्छ वारिपारि हुँदै पुल, कहाँ हिँडेको होला?   हुकुमले यहाँसम्म, हिँडायो मलाई गल्ती गर्दै भूल, कहाँ हिँडेको होला?...


  • गीत

      उही कुरा मीठै लाग्ने सम्बन्ध यो गाढा हुँदा त्यही कुरा बिषै हुने सम्बन्ध यो टाढा हुँदा सोचेजस्तो कहाँ  हुन्थ्यो, सानै पीरले त मान्छे डाकै छोडी किन रुन्थ्यो?   उही मन हो, मान्छे उही, ज्यानै दिन तयार हिजो त्यही मन हो, त्यही मान्छे, ज्य...


  • क्यारे चाइन्जो, चुनाव हुन लाग्यो! (व्यङ्ग्य)

    बिहान ओछ्यानबाट उठ्न पाएको थिइनँ, गाउँबाट डाँडाघरे अन्तरे काकाको फोन आयो। अरू बेला हालखबर र सञ्चो बिसञ्चोबाट कुरा सुरु गर्ने काकाले यसपटक भने एकैपटक चुनावको कुरा निकाले। अत्यन्तै खुसी हुँदै काकाले भने- 'क्यारे चाइन्जो, चुनाव हुन लागेकै हो त बज्ज्या!' &#...


  • बजारको घेरामा प्रेम

    हरिभक्त कटुवालको एउटा प्रसिद्ध गीत छ, 'पोखिएर घामको झुल्का भरि सँघारमा/तिम्रो जिन्दगीको ढोका खोलूँखोलूँ लाग्छ है!' यसमा नारायण गोपालले मनहारी स्वर भरेका छन्। केही दिनअघि मात्र संसारभरि भ्यालेन्टाइन दिवस मनाइयो। जताबाट आएको हो यो दिवस, त्यतातिर खासै हल्लाखल्ला...


  • कर्म भन्छन्,'कलाकार नभएको भए बन्दुक चलाउँथें'

    काठमाडौं : कर्म नेपाली फिल्म क्षेत्रमा रुचाइएका कलाकार हुन्।  'सानो संसार' बाट डेब्यु गरेका कर्मले लुट, रेसम फिलिली, लुकमारी, भ्रम, लभ साशा लगायत थुप्रै फिल्ममा अभिनय गरिसके। कर्मको अभिनय रहेको फिल्म 'लुट-२' प्रदर्शनको तयारीमा छ। त्यसैले उनी...


  • अभिनयतर्फको पहिलो रियालिटी शो 'नेशनल एक्टिङ कम्पिटिसन' अब टेलिभिजनमा

    काठमाडौं : अभिनयतर्फ देशकै पहिलो रियालिटी शो ‘नेशनल एक्टिङ कम्पिटिसन’ बिहीबार (आज) देखि टेलिभिजनका दर्शकहरुले पनि हेर्न पाउने भएका छन्। उक्त प्रतिस्पर्धा इमेज च्यानलबाट अब हरेक बिहीबार बेलुका ८:२० मा प्रसारण हुने आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमल...


  • लक्ष्मण र जयन्तीको 'बदमास माया'

    काठमाडौं : लक्ष्मण चपागाई र जयन्ती जोशीको स्वर रहेको रोइला गीत 'बदमास माया' सार्वजानिक भएको छ। जनता डिजिटलले निर्माण गरेको बदमास माया बोलको गीतको म्युजिक भिडियो सिर्जन बरालले निर्देशन गरेका छन्। लक्ष्मण चापागाईको लय, प्रकाश काफ्लेको शब्द, मुकेश ह...


  • अन्तत: राजनीति नै रोजिन् कोमल वलीले, रेडियो नेपालबाट राजीनामा

    काठमाडौं : 'यो रेडियो नेपाल हो, अब कोमल वलीबाट समाचार सुन्नुहोस् ..।' रेडियो नेपालबाट अब यो आवाज सुनिने छैन। किनकी गायन तथा समाचार वाचनमा ख्याति कमाएकी कोमल वलीले रेडियो नेपालको सरकारी जागिर छाडेर राजनीतिमा होमिने निर्णय गरेकी छन्। गत मंसिर ६ गते...


  • सार्वजनिक भयो 'यो साइनो मायाको'को ट्रेलर

    काठमाडौं : फिल्म 'यो साइनो मायाको' निर्माण टिमले सोमबार ट्रेलर सार्वजानिक गरेको छ। फिल्म युनिटले काठमाडौंमा पत्रकार सम्मेलन गरेर ट्रेलर सार्वजानिक गरेको हो। अरुणकुमार प्रधानको निर्देशन रहेको फिल्मलाई राम कुमार श्रेष्ठले निर्माण गरेका हुन्। फिल्ममा जतिन ...


  • लोककथामा आधारित नाटक ‘एक बोली एक दाम’ मञ्चनको तयारी

    काठमाण्डौं : गाउँघरमा सुनिने लोककथामा आधारित नाटक 'एक बोली एक दाम'  बिहीबारदेखि अनामनगरस्थित मण्डला नाचघरमा मञ्चन हुने भएको छ। पूर्वी नेपालमा प्रख्यात दन्त्यकथाहरुलाई सिजन दाहालले नाटकको रुप दिएका हुन् भने यसको निर्देशन प्रवीण खतिवडाले गर्दैछन्। नाटक...


  • रेखा बनिन् राप्रपा महाधिवेशन प्रतिनिधि, भन्छिन् यात्रा यतिमै टुंगिदैन

    काठमाडौं : कुनै समय माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग कम्मर मर्काएर नाचेर राजनीतिक क्षेत्रमा पनि चर्चा कमाएकी नायिका रेखा थापा अब राप्रपाको लय र तालमा नाच्‍न थालेकी छिन्। त्यही लयमा उनी मुलुकको राजधानीबाटै महाधिवेशन प्रतिनिधि छानिएकी छिन्। काठमाडौं क्षेत्र...


  • व्यङ्ग्य गर्दै सुवास नेम्वाङले भने,'हरि बिजोगको सट्टा प्रचण्ड बिजोग किन नभन्या?'

    काठमाडौं : भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको पुस्तक "थप्पड" एमाले संसदीय दलका उपनेता सुभासचन्द्र नेम्वाङ र राष्ट्रकवि घिमिरेले संयुक्त रुपमा पुस्तक लोकार्पण गरेका छन्। काठमाडौंस्थित रसियन कल्चर सेन्टरमा आयोजित कार्यक्रममा नेता नेम्वाङले खराबलाई उठ्नै नसक्नेग...


  • गजल

      किन धनीमानीलाई मात्र हृदयाघात हुन्छ? गरिबलाई भने सधैँ दुःख खाताखात हुन्छ   कुरुवा भो बिरामी, सड्छ रोगी अस्पतालमै फर्के पनि घर अर्को रोगको सुरुवात हुन्छ   खबर आयो दुःखको, आत्महत्या अस्पतालमै अझ कति गरिबको मृत्यु झारपात हुन्छ?...


सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]