सार्कलाई पुनर्जीवन दिऔँ : प्रधानमन्त्री ओली
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले अवरुद्ध दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को शिखर सम्मेलन शीघ्रातिशीघ्र आयोजना गरेर संगठनलाई पुनर्जीवन दिनुपर्ने आवश्यकता औँल्याएका छन्। सार्क स्थापनाको ३५औँ वार्षिकोत्सवका अवसरमा आइतबार दिएको सन्देशमा उनले नेपाल सार्कक...