बैं‌किङ

  • सर्लाहीमा खुले माछापुच्छ्र्र्रे बैंकका तीन शाखा

    सर्लाही : सर्लाहीमा माछापुच्छ्र्र्रे बैंकको एकैसाथ तीनवटा शाखा उद्घाटन गरिएको छ। सदरमुकाम मलंगवासहित हरिवन र लालबन्दीमा बुधबार छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरी शाखाको विधिवत उद्घाटन गरिएको हो। बैंकका अध्यक्ष डा. वीरेन्द्र महतोको अध्यक्षतामा लालबन्दी शाखाको उद्घाटन गर्...


  • कलैयामा माछापुच्छ्र्र्रे बैंकको शाखा

    कलैया : कलैयामा माछापुच्छ्र्र्रे बैंकले शाखा विस्तार गरेको छ। कलैयाको भरत चौकस्थित सिंह कम्प्लेकसमा  शाखाले सेवा विस्तार गरेको हो। बैंकका अध्यक्ष वीरेन्द्र महतोको अध्यक्षतामा कलैयाका नगर प्रमुख राजेश राय यादवले पानसमा बत्ती बालेर शाखाको उदघाटन गरे।  त्यस अव...


  • बारामा एकैदिन माछापुछ्रे बैंकका तीन शाखा

    बारा : माछापुछ्रे बैंक लि. ले बारामा तीनवटा शाखा सञ्चालनमा ल्याएको छ। बैंकले सिमरामा एक सय २९, कलैयामा एक सय ३० र निजगढमा एक सय ३१ औँ शाखा विस्तार गरेको हो। बैंकको सिमरा शाखाको मंगलबार एक कार्यक्रमका बीच जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर डा. कृष्ण पौडेलले ...


  • एक वर्षमा राष्ट्रिय वाणिज्य बैंकले कमायो साढे पाँच अर्ब रुपैयाँ

    काठमाडौं : अघिल्लो आर्थिक वर्षको तुलनामा करिब ४६ प्रतिशत नाफा वृद्धिदर कायम गरेपछि राष्ट्रिय वाणिज्य बैंकले आर्थिक वर्ष २०७५/७६ मा पाँच  र्अब ३२ करोड नाफा कमाएको छ।  नौ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्‍याएको यो बैंकले अघिल्लो आर्थिक वर्ष २...


  • ऐनले दिएको अधिकार प्रयोग गरेर उमेर हद लगाएका हौँ : गभर्नर नेपाल

    काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले  बैंकलाई ऐनले दिएको अधिकार प्रयोग गरेर उमेर हदसम्वन्धी निर्णय गरिएको बताएका छन्। बैंकका प्रमुख कार्यकारी अधिकृत र सञ्‍चालकको उमेर हद कार्यान्वयन नगर्न सर्वोच्च अदालतले दिएको आदेशपछि गभर्नर न...


  • सिद्धार्थ बैंकको शाखा धादिङ बेसीमा

    काठमाडौं : धादिङको बेसी शहरमा सिदार्थ बैंकले शाखा संचालनमा ल्याएको छ। बैंकले उक्त क्षेत्रका सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैकिङ् सेवा पुर्‍याउने उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्याएक...


  • सनराइज बैंकको १२० औँ शाखा बूढीबजारमा

    कास्की: पोखरकाको बूढीबजारमा नयाँ शाखा संचालनमा ल्याएसँगै सनराइज बैंकले आफ्ना शाखा १२० पुर्‍याएको छ। सोमबार पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसी र सन्राइज बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत जनक शर्माले शाखा कार्यालय तथा ए. टि. एमको कारोबारको...


  • शिक्षासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनलाई जनता बैंकको सहयोग

    काठमाडौं : जनता बैंकले ‘गुणस्तरीय शिक्षा सम्बन्धि दोस्रो अन्तराष्ट्रिय सम्मेलन’लाई. २ लाख सहयोग गरेको छ।  रातो बंगला फाउण्डेसनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँगको सहकार्यमा आगामी भदौ ७ देखि  ९ गते सम्म गर्ने ‘गुणस्तरीय शिक्षा स...


  • सनराइज बैंकले एकैदिन खोल्यो तीनवटा शाखा

    काठमाडौं : सनराइज बैंकले गुल्मीको तम्घासमा ११८ औँ र पर्वतको कुश्मामा ११९ औं शाखा खोलेको छ। बैंकले ललितपुरको सानागाउँमा छैठौं एक्सटेन्सन काउण्टर पनि संचालनमा ल्याएको छ ।  आइतबार आयोजित औपचारिक कार्यक्रममा पर्वत स्थित कुश्मामा कुश्मा नगरपालिकाका नगर प्रमुख...


  • ग्लोबल आइएमई बैंक बिहान ८ देखि बेलुका ८ बजेसम्म

    काठमाडौं ः ग्लोबल आइएमई बैकलेआफ्ना ग्राहकवर्गको सुविधाका लागि साउन २६ गते आइतबारदेखि बैंकको कान्तिपथस्थित शाखाबाट दैनिक १२ घण्टा सेवा सुचारु गरेको छ ।  आइतबारदेखि बैंकको कान्तिपथ शाखा बिहान ८ बजे देखि बेलुका ८ बजेसम्म खुल्ला रहने भएको हो। बैंकले सरक...


  • सुरक्षण कार्यविधि नहुँदा रोजगारीबाट फर्किएका युवालाई कर्जा दिन समस्या

    काठमाडौं :  नेपाल बैंकर्स संघले कर्जाको सुरक्षण गर्ने कार्यविधि तय नगरेकाले वैदेशिक रोजगारबाट फर्किएका नागरिकहरुलाई कर्जा प्रवाह गर्न समस्या भईरहेको गुनासो गरेका छन्। संघका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानाले साँढे पाँच वर्षसम्म कर्जा सुरक्षण हुने गरी कार्यवि...


  • काठमाडौं नैकापमा सनराइज बैंकको शाखा

    काठमाडौं : सनराइज बैंकले काठमाडौंको नैकापमा शाखा संचालनमा ल्याएसँगै ११६ वटा शाखा पुर्‍याएको छ। नैकापमा चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरी र सनराइज  बैंकका संचालक समितिका सदस्यहरु बच्छराज तातेड तथा शारदा शर्मा पुडासैनील...


  • नाफा घट्ने भएपछि बैंकर्सको बैठक, स्प्रेडदर गणना विधिमा पुर्नविचार गर्न आग्रह

    काठमाडौं : चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक भएसँगै उत्साहित देखिएका वाणिज्य बैंक राष्ट्र बैंकले चाल्दै गरेको कदमबाट भने निरुत्साहित भएको प्रतिक्रिया दिएका छन्। स्रप्रेडदर गणनाविधि परिवर्तन गर्ने, दर घटाउने तथा पुँजीकोषको अनुपात बढाउनेलगायतका निर्णय रा...


  • हल्दीबारीमा सन्‍राइज बैंकको ३८ औं शाखारहित बैंकिङ सेवा

    काठमाडौं : सन्‍राइज बैंक लिमिटेडले झापाको हल्दीबारी गाउँपालिका २ मा ३८औं शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको छ। हल्दीबारी गाउँपालिकाको अध्यक्ष, रवीन्द्र लिङदेन र बैंकको प्रादेशिक कार्यालय १ प्रमुख विवेककुमार निरौलाले एक समारोहकाबीच हल्दीबारीमा शाखारहित बै...


  • ग्लोबलको भिजा कार्डबाट अनलाइन सपिङ् गर्दा सेवा शुल्क नलाग्‍ने

    काठमाडौं :  ग्लोबल आइएमई बैंकले आफ्नो भिजा कार्डबाट अनलाइन सपिङ् गर्दा लाग्ने सेवाशुल्क नलाग्ने व्यवस्था गरेको छ। भिजा कार्ड प्रयोग गरी अनलाइन सपिङ् गर्दा अबदेखि कुनै पनि शुल्कनलाग्ने बैंकले जनाएको छ। बैंकको भिजा कार्ड प्रयोग गरी दराज, किराना र ईसेवा प...


  • निजगढमा सनराइज बैंकको ११५ औं शाखा

    बाराः सनराइज बैंकले निजगढमा ११५ औँ शाखा संचालनमा ल्याएको छ। सोमबार आयोजित औपचारिक कार्यक्रमा निजगढ नगरपालिकाका मेयर सुरेशकुमार खनाल तथा सन्राइज बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले संयुक्त रmपमा शाखा कार्यलयको उद्घाटन गरे। निजगढ नगरप...


  • महालक्ष्मी विकास बैंकको नयाँ शाखा ठमेलमा

    काठमाडौं : महालक्ष्मी विकास बैंकले सोमबारदेखि काठमाडौं ठमेलमा नँया शाखा कार्यालय खोलेको छ। ठमेल शाखामा सोमबारदेखि नै कारोबार सुरु भएको छ।  उक्त शाखा कार्यालय सञ्चालनमा आएसँगै बैंकका शाखा कार्यालयको संख्या ९८ पुगेको छ।  महालक्ष्मी विकास बैंकल...


  • धापासीमा सिद्धार्थ बैंकको नयाँ शाखा

    काठमाडौं : सिद्घार्थ बैंकले बुधबार काठमाडौंको धापासीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले उक्त क्षेत्रका सर्वसाधारण तथा उद्यमीमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ सेवा पुर्‍याउने उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्य...


सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]