विचार

  • दलितले छोएको खाएर कोही मरेको छैन

    कृष्णबहादुर बुढाथोकी नपाकेको फलमा झटारो हानेर थकानको सुसेली हाल्ने चलनले समजिक सहिष्णुता स्खलन भएको छ। पछिल्लो समय खोटाङको दही प्रकरणले बजारमा चर्चा पाएको छ। राम्रै खरिद बिक्री भइरहेको छ। जेठ १८ को दिन कसैका लागि महान सांस्कृतिक क्रान्तिको शुभारम्भको यश बटु...


  • दण्डहीनता र लक्ष्यविहीन हिँडाइ नै देशको मूलसमस्या

    मुलुक अहिले पनि संक्रमणकालमा छ भन्न  सुरु सुरुमा अप्ठेरो लाग्थ्यो किनभने निर्वाचनबाट सरकार गठन भइसकेको अवस्था थियो। सरकार पनि कति बलियो भने प्रतिनिधिसभामा करिब दुई तिहाइ बहुमत रहेको। सरकारको विरुद्धमा प्रमुख प्रतिपक्षसँग सरकारविरुद्ध प्रस्ताव राख्‍नसम...


  • सिण्डिकेट गयो, अवस्था उस्तै रह्‍यो

    केपी ओली नेतृत्वको सरकारले विगत डेढ वर्षमा थुप्रै कार्य गर्न खोजेको देखिन्छ। जसलाई इतिहासकै सफल र सम्झन लायक बनाउने अवसर र चुनौती दुवै छ सत्तारूढ नेकपामाथि।  किनकि विगत ६० वर्षपछिको निर्वाचित २ तिहाईको सरकार हो यो। त्यसैले पनि कतिपय अवस्थामा ओली कमरेड निकै उत्...


  • संस्कृतको संस्कृति...

    म संस्कृतको ज्ञाता होइन। मलाई संस्कृत मन पर्छ त्यसैले संस्कृतको पक्षमा बोल्छु, लेख्छु। मेरा पिताजी र मेरा दीक्षा गुरु दुवै संस्कृतका साधक हुनुहुन्थ्यो। मैले आफ्नो बाल्यकाल बटुकहरूका बीचमा बटुक नै बनेर बिताए। एउटा प्राकृतिक गुरुकुल नै मेरो पहिलो शिक्षालय थियो। आज यी सबै...


  • के हो आधार दर, किन परिरहेको छ निन्तर दबाब

    बैकिङ व्यवसायमा आधार दरको नियमित दबाब र प्रभाव परिरहेको हुन्छ। आधार दरलाई बेन्चमार्क दरका रुपमा पनि लिन सकिन्छ। आधार दरमा ब्याजदरलाई प्रभाव पर्ने तत्वहरु समावेश गरी गणना गरिने भए पनि आधार दर कर्जा प्रवाहको वास्तविक ब्याजदर नभई ब्याजदर निर्धारण गर्ने एक आधार द...


  • कस्मीर, लद्दाख अनि गोर्खाल्याण्ड

    कस्मीरका सम्‍बन्धमा भारतले भुइँ तयारी नगरी झ्याप्प जस्तो निर्णय गर्‍यो त्यसले दक्षिण एसियामा तरंग ल्याउनु कुनै अस्वाभाविक भएन। नेपाल सरकारको औपचारिक प्रतिक्रियाको जानकारी भएन। केहीले, विशेष राज्यको सुविधा जनताले पाएनन्। केही सीमित परिवारमा केन्द्रित त्यो सुविध...


  • किन बन्दैछौँ ‘आफन्तकै’ ज्यानको दुश्मन?

    कर्म पत्रकारिता। धेरैजसोले ओछ्यान नछोड्दै बिहान सबेरै कार्यकक्ष पुग्नुपर्छ। ढोकाबाट भित्र पस्दा नपस्दै मोबाइलमा ‘टुङ टुङ’ गर्न थाल्छ, हाँडीमा विकासे मकैका फूल उठेझैँ। संस्थाको इमेल र आफ्नो फेसबुक खोल्दै गर्दा आशा हुन्छ, आज त अनलाइनमा नराम्रा समाचार ‘पोस्...


  • लिम्बुवान–गोर्खा सम्झौता र वर्तमान स्थिति

    लिम्बुवानको इतिहास पुरानो छ। लिम्बुवान क्षेत्रको वर्णन विभिन्न प्राचिन पुस्तकहरूमा पनि उल्लेख भएको पाइन्छ। तत्कालीन अवस्थामा यस क्षेत्रका प्रमुख राजाहरूमा पर्वते, मयलकेतु, हर्वाहाङ, साम्योकहाङ, कुदुङजापा आदि थिए। पर्वते र मयलकेतुहरूको सम्बन्ध तत्कालीन भारतको सन् ३१७ तिरका चन्...


  • वित्तीय उपकरण : ब्याजदर र तरलता

    नेपालमा योजनावद्ध विकासको प्रारम्भ सन् १९५६ बाट भए पनि आठौं योजना (सन् १९९२–१९९७) देखि अर्थतन्त्रका अधिकांश क्षेत्रमा लगानीका लागि निजीक्षेत्रलाई प्रवेश गराएपश्चात् आर्थिक उदारीकरणले प्रवेश पाएको हो। निजीकरण ऐन २०५० ले नेपालमा निजीकरणको अवधारणालाई बढाउने ध्येय राख...


  • चुकेको सिक्किम र नेपालमा चर्चित लेण्डुप

    नेपालमा सम्प्रभुता, अखण्डता र स्वाभिमानलाई अगाध आस्था राख्छौं भन्नेहरूले सरकारप्रति शंका गरेर भन्ने गरेको शब्द 'लेण्डुप' निरन्तर चर्चित विषय बन्ने गरेको छ। 'लेण्डुप' को थिए?  के सिक्किमलाई भारतमा विलय गराउँने काम काजी लेण्डुप दोर्जी खाङसार्पाले मात्रै...


  • विधेयकको विरोधको बहानामा गणतन्त्रमाथि निशाना

    नेपालले संसदीय प्रणाली अवलम्बन गरेको छ। यो प्रणालीमा संसदले मात्रै कानुन बनाउँछ। अरू कसैले कानुन बनाउन सक्दैन। संसदबाट कानुन निर्माण गर्ने विषयमा नेपालका सबै दल सहमत भएरै प्रतिनिधिसभा नियमावली, राष्ट्रियसभा नियमावली र संघीय संसद् संयुक्त बैठक संचालन  निय...


  • मिलाउनेभन्दा झगडा गराउनमा तल्लीन छन् जनप्रतिनिधि

    बाध्यताले केही वर्ष विदेश बसेर घर फर्केको म। देशको राजनीतिमा सानैदेखि चासो राख्ने भएकाले होला म घर फर्केको दुई दिनपछि आमाले सुनाउनुभयो– ‘स्थानीय तहको निर्वाचनका बेला भएका गतिविधिको विषयमा।’ पत्रपत्रिका पढ्नका लागि साक्षर नभए पनि रेडियो र टेलिभिज...


  • मौद्रिक नीति र यसले पार्न सक्ने प्रभाव

    नेपाल राष्ट्र बैंकका सोह्रौँ गभर्नरद्वारा प्रस्तुत अठारौँ मौद्रिक नीतिले वित्तीय क्षेत्रलाई आश्वासनसँगै सुधार, नियमन र व्यवस्थापनका विभिन्‍न औजार प्रस्तुत गरेको छ। केन्द्रीय बैंकले मौद्रिक नीति तयार गर्दा नेपाल सरकारको बजेट, पन्ध्रौ पञ्चवर्षीय योजना, वित्तीय क्षेत्र विकास रणन...


  • नेपालमा बुद्धिजीवीको खाँचो

    दौरा लगाएर अथवा कोट पाइन्टसँग (क्रुसिफिकेसनको प्रतीक) ‘टाई’को गाँठो घाँटीमा कसेर कोही वौद्धिक हुँदैन।  वौद्धिक हुनुको अर्थ हुन्छ अध्ययन, अनुसन्धान, नयाँ-नयाँ विषयको खोजी। नेपालमा यस्तो  वौद्धिक समुदाय छ ? मैले भएजस्तो पाइरहेको छैन। पिएचड...


  • बिपी कोइराला : राजनीति र साहित्यमा गर्व गरिने महानायक

    नेपाली कांग्रेसका संस्थापक नेता तथा पूर्व प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालालाई वर्षमा ३ पटक सम्झना गरिन्छ। भदौ २४ गते जन्म जयन्तीको रुपमा, राष्ट्रिय मेलमिलाप तथा राष्ट्रिय एकताको नीति लिएर पुस १६ गते स्वनिर्वासनबाट नेपाल फर्केको दिन राष्ट्रिय मेलमिलाप दिवसको रुपमा ...


  • के हो मौद्रिक नीति, किन यो आवश्यक छ?

    काठमाडौं : नेपालमा आर्थिक वर्ष २०५९/६० देखि नेपाल राष्ट्र बैंक ऐन २०५८ ले व्यवस्था गरे बमोजिम केन्द्रीय बैंकले वार्षिक रुपमा मौद्रिक नीति सार्वजनिक गर्दै आएको छ। सामान्यत: मुद्रा आपूर्तिको व्यवस्थापन वा नियन्त्रण गर्न बनाइएको नीतिलाई मौद्रिक नीति भनिन्छ। मानिससँग आव...


  • आचारहीन व्यक्ति हुन सक्दैनन् गुरु

    मातृदेवो भव। पितृदेवो भव। आचार्यदेवो भव। अर्थात् माता–पिता–गुरुलाई देवतासरह मान। यो श्रुति स्मृतिको उपदेश हो। शास्त्रको ज्ञान दिएर व्यक्तिको जीवन परिवर्तन गराइदिने हुनाले मातापिताभन्दा पनि गुरु ठूला हुन्छन् भन्ने सनातन शास्त्रको मान्यता छ।  वैदिक परम्...


  • बिग मर्जर बहस: यसकारण घटाउनुपर्छ बैंकको संख्या

    काठमाडौं :  नेपाल सरकारको बजेट, नेपाल राष्ट्र बैंकको नीति, वित्तीय क्षेत्र विकास रणनीति तथा अन्तर्राष्ट्रिय निकाय (विश्व बैंक, आईएफसी) ले दिएको निर्देशन र सुझावका आधारमा बैंक तथा वित्तीय संस्थालाई गुणात्मक सुधार गरी संख्या न्यून गराउने उद्देश्यले बिग मर्जर आवश्य...


  • नवीकरणीय ऊर्जा सुरक्षित भविष्यको विकल्प

    वातावरणीय मुद्दा, नवीकरणीय र दिगो ऊर्जा तथा ऊर्जा सुरक्षाबारे मेरो केही विचार साट्न चाहन्छु। यी विषयमा आवश्यक नीति निर्माण गर्न र तिनको कार्यान्वयन गर्न अत्यन्त ढिलो भइरहेको महसुस गरेर मैले यसमा चासो राखेको हुँ। म विकास बारेको आधिकारिक मानिस त होइन। त...


  • टुट्दै गएको माटोसँगको नाता

    केही वर्षयता सरकारले असार १५ मा एउटा नाटक गर्ने गरेको छ, धान दिवसको। सरकारी रूपमा कार्यक्रम हुन्छ। लाखौँ रुपैयाँ सिध्याइन्छ। मन्त्री, नेता र कार्यकर्ता 'सुटबुट'सहित तोकिएका खेत पुग्छन्। सञ्चारकर्मीका क्यामेराअघिल्तिर खेतमा पसेजस्तो, धानका बिउ समाएजस्तो, ...


सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]