सुडानमा राष्ट्रिय संकटकाल घोषणा
सुडानका राष्ट्रपति ओमार अल बसिरले मुलुकमा राष्ट्रिय संकटकाल घोषणा गरेका छन्। संघीय राज्य सुडानका सबै प्रान्तीय सरकार भंग गर्दै राष्ट्रिय संकटकालको घोषणा गरेका हुन्। एक राष्ट्रिय टेलिभिजनमा सम्बोधन गर्दै सबै प्रान्तका सरकार भंग गरेको र ती प्रान्तहरू संघीय सरकारको म...