दिपक केसी

  • यस्तो देखियो इन्द्रजात्राको रौनक, फोटो

    काठमाडौँ : वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइयो। प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायतका स्थानमा मनाइन्छ।  भाद्र शुक्ल द्वादशी...

  • पानीले रोकिएन इन्द्रजात्रा, फोटो

    बसन्पुरमा इन्द्रजात्राको रथ यात्रा सुरु हुनु केहि छिन अघि वर्षात् भएको थियो। पानीले गर्दा जात्रा हेर्न आएकाहरु निथ्रुकै भिजे। तर जात्रा रोकिएन। बरु एकैछिनमा पानी रोकियो। अनि इन्द्रजात्राको रौनक देखियो।  पानी परेका बेला छाताले घेरिएको  वसन्तपुर यस्तो द...

  • यसरी मनाइयो गौरा पर्व काठमाडौँमा (फोटो)

     काठमाडौँ: सुदूरपश्चिमेलीको प्रमुख चाड गौरा पर्व मंगलबार काठमाडौँको टुँडिखेलमा पनि धुमधामसँग मनाइयो।  भाद्र कृष्ण पञ्चमीका दिनदेखि आरम्भ हुने गौरा पर्वको पहिलो दिन घरघरमा महिलाले तामाका भाँडामा बिरुडा अर्थात् पाँच प्रकारको अन्न भिजाएर पर्वको थालनी...

  • यसरी मनाइयो पशुपतिमा ऋषिपञ्चमी, फोटो

    काठमाडौं : भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नारीहरुले सप्त ऋषिको पूजा आराधना गरी मनाउँदै छन्। महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्दछन्। रजस्व...

  • पशुपतिमा तिजको रौनक : बालिकादेखि वृद्धासम्मको सेल्फी र नाचगान, फोटो

    काठमाडौं : भाद्र शुक्ल तृतीया अर्थात् सनातन धर्मावलम्बी महिलाहरूको महान् पर्व तिज। उमामहेश्वरको व्रत तथा पूजा–आराधना गरी मनाइँदैछ। हिन्दू नारीहरू यो दिन बिहान सबेरै उठी स्नान गरी दिनभर व्रत बस्ने र उमामहेश्वरको आराधना गर्छन्। हिमालय पर्वत र मेनाकी पुत्री पार्वतील...

  • २० फोटोमा हेर्नुहोस् पत्रकार महासंघमा जितपछिको उत्सव

    काठमाडौं : पत्रकार महासंघको २५औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा प्रेस युनियन र प्रेस सेन्टर, नेपालको प्यानल विजयी भएको छ। गठबन्धनका तर्फबाट अध्यक्षका उम्मेदवार गोविन्द आचार्य ७३२ मत ल्याएर विजयी भए। बाँकी पदाधिकारीमा पनि आचा...

  • बाबुको मुख हेर्ने दिन गोकर्णमा पितृ तर्पण दिनेको भीड, फोटो

    प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने बाबुको मुख हेर्ने पर्व आज देशभर बाबुको सम्मान र सम्झना गरी मनाइएको छ। दिवंगत बाबुलाई तर्पण, सिदा दान र श्राद्ध गरेर एवम् जीवित बाबुप्रति आदर सम्मानका साथ मीठो खान तथा राम्रो लगाउन दिई बाबुको मुख हेर्ने पर्व मनाइन्छ।  ...

  • विश्व फोटोग्राफी दिवसका अवसरमा प्रभातफेरी, फोटो

    काठमाडौं : राष्ट्रिय फोटो पत्रकार समूहले १ सय ७८औँ विश्व फोटोग्राफी दिवसका अवसरमा शनिबार प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ। सन् १८३९ अगस्ट १९ मा फ्रान्सबाट फोटोग्राफीको सुरुआत भएको र त्यसको उपलक्ष्यमा नेपालमा पनि १३ वर्षदेखि विश्व फोटोग्राफी दिवस मनाइँदै आइएको छ...

  • बाढीपीडितको सहयोगका लागि वाग्‍मतीमा र्‍याफ्टिङ, फोटो

    काठमाडौैैं : बाढीपीडितको सहयोगार्थ शनिबार वाग्मतीमा महाजलजात्राको आयोजना गरिएको थियो। जल जात्रामा कुपण्‍डोलदेखि कीर्तिपुरको सुन्दरीघाटसम्म वाग्मतीमा र्‍याफ्टिङ गरिएको थियो। सोही अवसरमा वाग्मतीको टेकु खण्डमा देखिएको केही दृश्य झलकहरु : 

  • फोटोमा हेर्नुस्, गोविन्द केसीको समर्थनमा कसरी बाँधिए हातहरू

    काठमाडौं : विवेकशील साझा पार्टीका समर्थक शुभेच्छुक स्वास्थ्य शिक्षाका बेथितिविरुद्ध २३ दिनदेखि अनशनमा बसेका डा. गोविन्द केसीको समर्थनमा नयाँ बानेश्वरमा भेला भएका थिए। माफियासँग राज्य संयन्त्र लाचार भएको संकेत देखाउन उनीहरूले आज आफ्ना हात डोरीले बाँधेका थिए। ह...

  • पाटनको कृष्ण मन्दिरमा कृष्णाष्टमीको चहल-पहल,फोटो

    काठमाडौं : आज कृष्णाष्टमी भगवान कृष्णको जन्मदिन। यो चाड नेपाल भारत लागायत बिश्वभरका हिन्दु हरुले मनाउने गर्छन् द्वापरयुगमा भगवान विष्णुका आठौ‌ं अवतारको रुपमा भगवान कृष्णको आजकै तिथिमा जन्म भएको थियो।  यस पर्व मनाउन  ललितपुरको पाटन द...

  • राष्ट्रपतिको कृष्णमन्दिर दर्शन, फोटो

    काठमाडौं :  राष्ट्रपति विद्यादेवी भण्डारीले पाटन दरबार क्षेत्रमा रहेको मल्लकालीन कृष्ण मन्दिरमा आज पूजार्चना गरेकी छिन्। सो अवसरमा राष्ट्रपति भण्डारीले मन्दिरका पुजारी बाट टीका तथा प्रसाद ग्रहण गरिन्। कृष्ण मन्दिरमा बिहानैदेखि भक्तजनहरुको भिड लागेको थियो। राष्ट्...

  • बाढीपछि उर्लिएको नख्खुखोला, हेर्नुस् १० फोटो

    काठमाडौं : केही दिनयता भएको वर्षातले देशभर बाढी र पहिरोका कारण झण्डै ५० जनाले ज्यान गुमाइसकेका छन् भने २० भन्दा धेरै वेपत्ता छन्। तराईका धैरै ठाउँहरू डुबानमा परेर लाखौं रुपैयाँको क्षति भएको छ। शुक्रबारदेखि अविरल रुपमा भएको वर्षाका कारण काठमाडौं लग...

  • त्रिभुवन विमानस्थलमा ठूलो पानी परेपछि भागाभाग, फोटो

    काठमाडौं : बिम्स्टेकको १५ औँ मन्त्रीस्तरीय बैठकमा सहभागी हुन भारतीय विदेश मन्त्री सुष्मा स्वराजसहित विभिन्न देशका परराष्ट्र मन्त्रीहरु बिहीबार काठमाडौं आएका छन्। विमस्टेकको मन्त्रिस्तरीय बैठकमा सहभागी हुन श्रीलंकाका विदेश मन्त्री रवि करुणनायके, बंगलादेशका विदेश मन्त्री अ...

  • पाटनमा मनाइयो मतया पर्व (फोटो)

    काठमाडौँ: प्रत्येक वर्ष पाटनमा मनाइने ‘मतया पर्व’ बुधबार बिहान सुरु भएको छ।  गाईजात्राको भोलिपल्ट पर्ने यस पर्वमा दिवंगत आफन्तको सम्झनामा सहभागीले हातमा दीप लिएर नगर परिक्रमा गर्छन्।  विशेषगरी बौद्ध धर्मावलम्बीले मनाउने यस पर्वमा व...

  • पानीले छेक्न सकेन भक्तपुरको गाईजात्रा, फोटो

    भक्तपुर : गाइजात्रा पर्व मनाइरहँदा साँझ वर्षा भयो। जसले गर्दा जात्रामा  सहभागीहरु र हेर्न आउनेहरुलाइ गाह्रो भएको थियो तर जात्रा रोकिएन। अबिरल वर्षा भइरहेको साँझ भक्तपुरवासीले आफ्नो परम्परालाई निरन्तरता दिइरहे।  हेर्नुस् फोटो :

  • उपत्यकाका चारै पुरमा गाईजात्राको रौनक,फोटो

    काठमाडौं : रानी पुत्रशोकमा परेपछि राजा प्रताप मल्लले उनलाई सान्त्वना दिनको लागि देशभरका सबै घरबाट दिवंगत भएका मानिसको संझनामा जात्रा निकाल्न लगाए। शोकमा परेकी रानीले 'मैलेजस्तै सर्वसाधारणले पनि परिवारको सदस्य गुमाएका छन्' भन्ने महसुस गर...

  • जनै पूर्णिमाको अवसरमा ललितपुरको कुम्भेश्वर मेलामा झाँक्री नाच, फोटो

    काठमाडौं : जनै पूर्णिमाको अवसरमा सोमबार बिहानैदेखि ललितपुरको बंगलामुखीमा कुम्भेश्वर मेला भर्न आउनेहरुको घुइँचो लागेको छ। ताल, कुण्ड तथा पोखरीहरुमा स्नान गर्ने र जनै फेर्ने प्रचलन रहेको छ। यसपालिको पूर्णिमाका दिन चन्द्रग्रहण परेकोले ब्राह्मणण क्षेत्रीहरुले नाग...

  • आज घाम नलाग्‍दा आकाशमा इन्द्रेणीले घेरिएको सूर्य, फोटो

    काठमाडौं : आज बिहानैदेखि चहकिलो गरी घाम लागेको छैन, यसैबेलामा आकाशमा  इन्द्रेणीले घेरिएको सूर्य देखियो। कसै कसैले यसलाई इन्द्रपुरीसभा भनेर विश्वास गर्दा रहेछन् पौराणिक कथनअनुसार भगवानका राजा इन्द्रले सबै देवी देवता बोलाएर सभा गरेको  संके...

  • राजपाको नयाँ कार्यालय सञ्चालनमा, हेर्नुहोस् १० फोटो

    काठमाडौं : राष्ट्रिय जनता पार्टी, नेपाल (राजपा)को नयाँ कार्यालय बुधबारबाट सञ्चालनमा आएको छ। बबरमहलमा स्थापित कार्यालय बुधबार विशेष कार्यक्रमबीच उद्घाटन गरियो। हेर्नुस्, राजपा कार्यलयका केही दृष्य:

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]