विकास डाँगी

  • दाङमा भिडियोकलबाट अभियुक्तको बयान

    दाङ:  देउखुरी जिल्ला अदालतले भिडियो कलमार्फत अभियुक्तसँग प्रहरी कार्यालयबाटै बयान लिन थालेको छ। अदालतले मंगलबार जिल्ला प्रहरी कार्यालय दाङको हिरासतमा रहेका एक जना जवरजस्तीकरणि मुद्धाका अभियुक्तसँग भिडियो कल मार्फत बयान लिएर म्याद थप गरेको छ। जिल्ला न्यायाधिस ...

  • संरक्षणको पर्खाइमा गौरी गाउँको ताल

    दाङ : गौरी गाउँ भन्नेबित्तिकै जो केहीले पनि तालको रूपले चिन्ने गर्दछन्। तर त्यही ताल जिल्लाको सबैभन्दा ठुलो प्राकृतिक तालको रूपमा छ। उक्त ताल संरक्षण र प्रचार प्रसारको अभावले ओझेलमा परेको छ। तुलसीपुर उपमहानगरपालिका १० को गौरीगाउँ  रहेको गौरी गाउँको ताल...

  • संरक्षणको पर्खाइमा दाङको चमेरे गुफा

    दाङ : तुलसीपुर उपमहानगरपालिका-४ मा रहेको सिद्ध चमेरे गुफा ऐतिहासिक र धार्मिक महत्त्व बोकेको गुफा हो। पर्याप्त व्यवस्थापन र प्रचारप्रसार नभएका कारण अपेक्षित रुपमा विकसित हुन सकेको छैन। पछिल्लो समय यो ठाउँ पर्यटकीय गन्तव्य बन्न थालेको छ। मुलकोटमा&...

  • सरकारको नयाँ गन्तव्य सूचीमा परेको रिहार, तर छैन भौतिक पूर्वाधार

    दाङ : सरकारले घोषणा गरेको १०० नयाँ पर्यटकीय गन्तव्यमध्ये एक हो, दाङको रिहार क्षेत्र। दाङको लमहीदेखि करिब २० किलोमिटर पश्चिम पर्ने बगार बाबा धार्मिक क्षेत्र रिहार नामले चर्चित छ। प्राकृतिक हिसाबले निकै मनमोहक रिहार धाम २५ विघा क्षेत्रफलमा फैलिएको छ। घना जंगलमा पाइन...

  • 'मिनिरल वाटर'का बोतलबाट विद्यालय निर्माण, (फोटोफिचर)

    दाङ :  प्राय भवन बनाउन इँटाको प्रयोग गरिन्छ। तर, दाङमा भने इँटा नभई मिनिरल वाटरका बोतलवाट २ कोठाको भवन निर्माण हुँदै छ। तुलसीपुर ७ मा रहेको माध्यामिक विद्यालय कालाखोलामा लामो समयदेखि अलपत्र परेको ५ कोठाको भवनमध्ये २ कोठा भवन प्लास्‍टिक बोतलबाट निर्माण हु...

  • समयमै पाठ्य-पुस्तक नपाएकाे दृष्टिविहीनको गुनासाे

    दाङ : दाङमा २ वटा विद्यालयमा दृष्टिविहीनले अध्ययन गर्दै आएका छन्। तर उनीहरूले समयमै पाठ्यपुस्तक नपाउँदा पढाइमा समस्या हुँदै आएको छ। कक्षा १० देखि माथिल्ला कक्षा पढ्नको लागि पाठ्यपुस्तक नहुँदा उनीहरूले समस्या भोग्दै आएका छन्। त्यसमा पनि उनीहरू...

  • वडाअध्यक्षलाई घोराही उपमहानगरपालिको 'गिफ्ट' १६ मोटरसाइकल

    दाङ: दाङको घोराही उपमहानगरपालिकाले वडाध्यक्षहरुको लागि नयाँ मोटरसाईकल खरिद गरेको छ। jवडाध्यक्षको काम प्रभावकारी बनाउनको लागि १६ वटा नयाँ मोटरसाइकल खरिद गरेको जानकारी गराइइएको छ।  चालु आर्थिक वर्षका लागि सवारी साधन खरिदका लागि विनियोजन गरिएको ८० ल...

  • दाङमा सुरु भयो माघीको रौनक, फोटो

    दाङ : थारू जातिको महान् पर्व माघी आउन अब हप्ता दिन मात्रै बाँकी छ। तर हिजोआज थारू समुदायमा माघीको रौनक छाएको छ। माघीको अवसरमा जिल्लामा विभिन्न कार्यक्रम गरी मनाइँदै छ। बुधवार तुलसीपुरमा क्षेत्र नं. ३ स्तरीय माघी विशेष सांस्कृतिक महोत्सव आयोजना गरिएको थियो। ...

  • दाङमा नागदेवता भन्दै पूजाआजा गर्नेको भिड

    दाङ : कबिर डेढ महिनादेखि तुलसीपुर ४ बनहरीस्थित थारू गाउँमा गोमन सर्प एकै ठाउँमा देखिन थालेपछि त्यसलाई नाग देवता भन्दै स्थानीयले पूजाआजा गर्दै आएका छन्। सर्पलाई नाग देवता भन्दै पूजा गर्नुका साथै हेर्न सयौँ मानिसहरूको भिड लाग्ने गरेको हो।  स्थानीयले सर्पलाई गा...

  • दाङ दुर्घटना अपडेट: २३ को मृत्यु १२ को सनाखत

    दाङ :  दाङ, तुलसीपुरको राम्रीमा भएको बस दुर्घटना मृत्यु हुनेको संख्या २३ पुगेको छ। दाङको घोराहीमा रहेको कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका विद्यार्थी चढेको बस दुर्घटना हुँदा मृत्यु संख्या २३ पुगेको प्रहरीले जनाएको छ। सल्यानको कपुरकोटस्थित मुलपानी वनस्पति उद्या...

  • तुलसीपुर बस दुर्घटना अपडेट : २२ जनाको मृत्यु, पाँचको सनाखत

    दाङ : राप्ती राजमार्गअन्तर्गत दाङको तुलसीपुर–३ राम्रीमा शुक्रबार भएको बस दुर्घटना मृत्यु हुने २२ जनामध्ये पाँच जनाको सनाखत भएको छ। मृत्यु हुनेमध्ये बस चालक घोराही–३ का मदन केसी,  शहीद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका शिक्षकहरू घोराही&nd...

  • दाङ बस दुर्घटना : मृत्यु हुनेको संख्या १६ पुग्यो, १० घाइते, (घाइतेको विवरणसहित)

    दाङ : दाङ-सल्यान सडक खण्डअन्तर्गत तुलसीपुर ३ राम्री र हरनेटी बीच भागमा पर्ने घुम्तीनेर विद्यार्थी बोकेको बस शुक्रबार बेलुकी ५ बजेतिर  दुर्घटनामा परी मुत्युको हुने संख्या १६ पुगेको घटनास्थलबाट तुलसीपुर ३ का वडाअध्यक्ष वीरबहादुर विक विजयले जानकारी दिएका छन्। उन...

  • दाङमा बस दुर्घटना, ९ को मृत्यु

    दाङ : सल्यानबाट दाङको तुलसीपुर आउँदै गरेको बस दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको बताइएको छ। सल्लानबाट आएको बा४ख ९७६६ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको छ। शैक्षिक भ्रमणका लागि सल्यानको मूलपानीमा गएको बस फर्कने क्रममा दुर्घटना भएको इल...

  • पुरुष सैलुनकी जुनु

    दाङ : अहिले पनि हाम्रो समाजमा पुरुषहरूले गर्ने काम महिलाहरूले गरे भने फरक सोच्ने गरिन्छ। तर, महिलाहरूले पनि अहिले पुरुषको बराबर काम गर्न सक्छन् भन्ने विभिन्न उदाहरणीय काम गर्दै आएका छन्। विगत ३ वर्षदेखि बाँके घर भई दाङको घोराही र तुलसीपुरमा पुरुष सैलुनमा पुरुषहरूक...

  • बिए पासको सर्टिफिकेट थन्क्याएर सैलुन चलाउँछन् डल्लु

    दाङ : कुनै पनि काम सानो ठूलो हुँदैन। काम गर्न  लाज नमान्ने हो भने आफ्नै गाउँ ठाउँमा बसेर पनि पैसा कमाउन सकिन्छ। त्यो पनि थोरै लगानीबाट शुरु गरे। यस्तै सानो लगानीबाट काम गर्न थालेका डिल्लु चौधरी पछिल्लो समय उदाहरणीय बनेका छन्। ३९ वर्षीय चौधर...

  • 'प्रदेश सरकारका कानुनले व्यवसायमा असर पर्छ'

    दाङ : तुलसीपुर राप्ती अंचलको सदरमुकाम हो। यही तुलसीपुरमा २०४९ सालमा यहाँका व्यापारीको हकहितका लागि तुलसीपुर उद्योग वाणिज्य संघको स्थापना भएको हो। तुलसीपुर सबै किसिमले केन्द्रविन्दु मानिन्छ। तुलसीपुर मुख्य गरी व्यापारी दृष्टिकोणले केन्द्रविन्दु मानिन्छ। यहाँ ...

  • रोजगारीको संख्या कम्तीमा पाँच गुणा वृद्धि गर्ने योजनामा विनिल

    दाङ : कलिलो उमेरमै व्यवसायमा लागेर सफल व्यवसायीका रूपमा आफ्नो परिचय बनाएका छन्- विनिल केसीले। दाङ तुलसीपुरका केसी व्यवसायमा प्रवेश गर्दा १७ वर्षका थिए। अहिले उनको उमेर ३२ पुग्यो। केसी निजी व्यवसायमा मात्रै केन्द्रित छैनन्। व्यावसायिक संघसंस्थाहरूमा&n...

  • पूरै गाउँ तरकारी खेतीतर्फ आकर्षित, वार्षिक करोडौँ आम्दानी

    दाङ : मिहिनेत र जाँगर भए जस्तोसुकै  ठाउँमा पनि काम  गरे  लाखौँ कमाउन सकिन्छ। तर, हिजोआज नेपाली युवा बेरोजगारी भयौँ भन्दै विदेश जाने बढी नै छ। तर, दाङको तुलसीपुर २ कुमलगढीको थारू गाउँमा स्थानीयहरूले व्‍यावसायिक तरकारी खेती गरी वार्षिक करोडौ...

  • '३ वर्षभित्र बबई गाउँपालिकाका सबै घरमा शुद्ध खानेपानी पुग्‍नेछ'

    दाङ : दाङका १० स्थानीय तहमध्ये बबई गाउँपालिका जिल्लाकै पश्चिम गाउँपालिका हो। बबई गाउँपालिका जिल्ला सदरमुकाम घोराहीदेखि ४६ किलोमिटर पश्चिममा पर्दछ। यो गाउँपालिकाको पूर्वमा शान्तिनगर गाउँपालिका, पश्चिममा बाँके र सल्यान जिल्ला, उत्तरमा सल्यान र दक्षिणमा दंगिशरण गाउँपालि...

  • दाङमा १४७ जनामा सिकलसेल एनिमिया

    दाङ : दाङका १४७ जनामा सिकलसेल एनिमिया देखापरेको छ। जिल्ला जनस्वास्थ्य कार्यालय दाङको तथ्यांकअनुसार ८१ जना पुरुष र ६६ जना महिलामा सिकलसेल एनिमिया देखिएको छ। दाङमा २०७३/०७४ देखि सिकलसेल एनिमियाको तथ्यांक राख्न थालिएको हो, जसअनुसार २०७३/०७४ मा ४...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]