भानुभक्त आचार्य

  • प्रदेश सरकारले राजधानी सारेन, एक वर्ष खेर फाल्यो

    धनगढी : सुदूरपश्चिम प्रदेशसभा सञ्चालन भएको डेढ वर्ष पुगेको छ। यो अवधिमा प्रदेश सभाबाट ३० वटा विधेयक पारित भएका छन्। दुई विधेयक विचाराधीन छन्। प्रदेश सभाले कानुन निर्माणलाई तीव्रता दिएको जनाएको छ। प्रदेशसभा सदस्यहरूले पछिल्लो समय कानुन निर्माणसँगै विकास निर्माणमा प...

  • सुदूरपश्चिम सरकारको कर्मचारी आफैं भर्ना गर्ने बाटो खुल्यो

    धनगढी : सुदूरपश्चिम प्रदेश सरकार गठन भएको डेढ वर्ष पूरा भएको छ। यो अवधिमा पनि अझै कर्मचारी पर्याप्त पुगेका छैनन्। प्रदेशभरी दुई हजार ३११ जना कर्मचारीको दरबन्दी रहे पनि अझै सबै कार्यालयमा  कर्मचारीको पदपूर्ति हुन नसकेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् क...

  • मन्त्रीको गुनासो : सरकारका राम्रा काम प्रचार भएनन्

    धनगढी : सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश शाहले सरकारले गरेका राम्रा कामबारे जनता अनविज्ञ हुन थालेको बताएका छन्। प्रदेशसभाको मंगलबारको बैठक विशेष समय लिएर बोल्दै मन्त्री शाहले सरकारले दुर्गम क्षेत्रका नागरिकका लागि अत्याधुनिक एम्बुलेस खरिद र...

  • तल्लो चमेलिया प्रदेश सरकारले बनाउँछ

    धनगढी : सुदूरपश्चिम प्रदेश सरकार गठन भएको डेढ वर्ष पूरा भइसकेको छ। यो अवधिमा अल्पकालीनसहित प्रदेश सरकारले तीनवटा बजेट ल्याइसकेको छ। नीति तथा कार्यक्रम र बजेटमा प्रदेश गौरवका योजना समेटिए पनि हालसम्म प्रदेश सरकारले कुनै पनि प्रदेश गौरवका आयोजना अगाडि...

  • सुदूरपश्चिमभरि शिक्षकको चरम अभाव

    धनगढी : अछामको तुर्माखाद गाउँपालिका ४ जंगलघाटमा रहेको भैरव आधारभूत विद्यालय तीन कक्षासम्म सञ्चालित छ। विद्यालयमा ८० जना विद्यार्थी छन् तर शिक्षकको अवस्था भने दयनीय छ।  विगत छ वर्षदेखि एक्लो शिक्षकले उक्त विद्यालय धानिरहेका छन्। स्थानीय भीम बिसी उक्त विद्...

  • गाउँबाट सरेर शहर पस्यो छाउपडी

    धनगढी : छाउपडी कुप्रथा हटाउने भन्दै बहस चल्दै आएको दशक हुन थालिसक्यो तर अझै यसको अन्त्य हुन सकेको छैन्। सरकारी तथा गैर सरकारी निकायले छाउपडी हटाउने भन्दै करोडौँ रकम खर्च गरे पनि अझैसम्म यो कुप्रथा कायमै रहेको पाइएको छ।  पछिल्लो समय सुदूरपश्चिम प्रदेशका ...

  • नेकपाको कार्यविभाजन : सुदूरपश्चिमका मुख्यमन्त्रीले लिएनन् जिम्मेवारी

    धनगढी : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले  जिल्ला इन्चार्ज र सहइन्चार्जको टुंगो लगाएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले इन्चार्ज–सहइन्चार्जको टुङ्गो लगाएको हो। सुदूरपश्चिमका नौ वटा जिल्लामा पूर्वएमालेका तर्फका पाँच...

  • विप्लवको विस्फोटपछि कैलालीमा प्रहरीको 'हाइअलर्ट'

    धनगढी : बिहीबार धनगढीमा एकजनाको ज्यान जाने गरी भएको विस्फोटपछि प्रहरीले कैलालीमा 'आइअलर्ट' जारी गरेको छ। अहिले प्रहरी परिचालन बढाइएको छ भने चेकजाचँमा समेत कडाइ गरिएको छ। सुदूरपश्चिम प्रदेशको राजधानीमा समसाँझै भएको विस्फोटले सर्वसाधारणसमेत त्रसित बनेका छन्...

  • धनगढीमा 'टिफिन बम' विस्फोट : पाँचजना घाइते, विप्लव समूहको संलग्नता!

    धनगढी : सुदूरपश्चिम प्रदेशको राजधानी कैलाली धनगढीस्थित शहिद गेटमा बम विस्फोट हुँदा पाँचजना घाइते भएका छन्।  धनगढीको शहिद गेट नजिकैको निलम होटलमा भएको विस्फोटमा घाइते हुनेमा होटल सञ्चालक केशवराज पाण्डे, राम सिंह, जितेन्द्र यादव, मोबिन खान  ...

  • प्रदेशसभा सदस्यहरूका लागि आयो २७ लाखको ल्यापटप

    धनगढी : सुदूरपश्चिम प्रदेशसभा सचिवालयले प्रदेश सभा सदस्यहरूलाई २७ लाखभन्दा बढी मूल्यको ल्यापटप वितरण गर्ने भएको छ। अब केही दिनभित्रै प्रत्येक प्रदेशसभा सदस्यले ६० हजार रुपैयाँभन्दा बढी मूल्यका ल्यापटप पाउने भएका छन्। मुख्यमन्त्री र मन्त्रीबाहेक सभामुख, उपसभामुख र ४३ जना प्रद...

  • काठमाडौंले अझै पनि सुदूरपश्‍चिमलाई हेपिरहेको छ

    सुदूरपश्चिम प्रदेश सरकार गठन भएको डेढ वर्ष पुग्न लागेको छ। यो अवधिमा प्रदेश सरकारले तीन पटक बजेट ल्यायो। आर्थिक वर्ष २०७४/०७५ को अल्पकालीन बजेट ल्याएको प्रदेश सरकारले चालू आर्थिक वर्ष र आगामी आर्थिक वर्षको लागि पूर्ण बजेट ल्याएको थियो।  आगामी आर्थिक वर्षको लागि अ...

  • सुदूरपश्चिममा बजेट विवाद : प्रदेशसभा बैठक आठौँ पटक स्थगित

    धनगढी : सुदूरपश्चिम प्रदेशसभाको बैठक आठौँ पटक स्थगित भएको छ। प्रतिपक्षी दल र सरकारबीच वार्तामा सहमति नहुँदा शनिबारको प्रदेशसभाको बैठक स्थगित गरिएको हो। लगातार प्रदेशसभाको बैठक स्थगित हुँदा प्रदेश सरकारले ल्याएको बजेटमा २१ दिनदेखि छलफल हुन सकेको छैन। लगातार आठौँ...

  • वाणिज्य संघका अध्यक्ष पत्रकार सम्मेलनमै पक्राउ, विरोधमा बजार बन्द

    धनगढीः अत्तरिया उद्योग वाणिज्य सङ्घका अध्यक्ष अशोकराज देवकोटासहित तीनजनालाई प्रहरीले बुधवार पक्राउ गरेको छ । उद्योग वाणिज्य सङ्घको कार्यालयमा पत्रकार सम्मेलन चलिरहेका बेला इलाका प्रहरी कार्यालय अत्तरियाको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।  पक्राउ पर्ने अन्य दुईमा ...

  • आफ्नै निर्णय लत्याउँदै सुदूरपश्चिम प्रदेश सरकार

    धनगढी :  सुदूरपश्चिम प्रदेश सरकारले आफ्नै निर्णयलाई लत्याएको छ। जेठ २६ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय असार १० गतेको बसेको मन्त्रिपरिषद्को बैठकले उल्ट्याएको हो। असार २३ गते कैलाली कञ्चनपुरमा आएको विनाशकारी हावाहुरी प्रभावितको लागि राहत दिन जेठ २६ गते बस...

  • मकैबारी रुँघ्‍न लगाएको बाँदर जस्तै भयो प्रदेश सरकार

    सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि २८ अर्ब १६ करोड २० लाख ३५ हजारको बजेट ल्याएको छ। चालुतर्फ १२ अर्ब ५७ करोड २६ लाख र पुँजीगततर्फ १३ अर्ब ६ करोड ७१ लाख ९९ हजार बजेट विजियोजन गरिएको हो। प्रदेश सरकारले कृषिलाई बढी प्राथमिकता दिएर बजेट...

  • सुदूरपश्चिम प्रदेश : बजेट संशोधन नभएसम्म संसद् अवरोध गर्ने प्रतिपक्षीको अडान

    धनगढी : सुदूरपश्चिम प्रदेशका विपक्षी दलका सांदलहरूले सरकारले बजेट संशोधन नगरेसम्म प्रदेशसभा बैठक सञ्चालन गर्न नदिने चेतावनी दिएका छन्। प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेट वितरणमुखी र विभेदपूर्ण रहेको भन्दै नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा)...

  • संसदमै विपक्षीको नाराबाजी, चौँथो पटक बैठक स्थगित

    धनगढी : सुदूरपश्चिम प्रदेश सरकार र विपक्षी दलबीच सहमति हुन नसक्दा बिहीबारको प्रदेशसभा बैठक पनि स्थगित भएको छ। पटक–पटक बसेको छलफल सहमति नजिक रहे पनि निर्णायक भने हुन सकेन जसले गर्दा सुदूरपश्चिम प्रदेश सभाको बैठक लगातार चौथो पटक स्थगित भएको छ। प्रतिपक्षी ...

  • भीम रावलले भने : सरकारको कामको समीक्षा गर्ने बेला आयो

    धनगढी : नेपाल कम्युनिस्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावलले संघीय सरकारको कामको समीक्षा गर्ने बेला आएको बताएका छन् ।  बिहीबार बिहान धनगढीमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गर्दै नेता रावलले सरकार परिवर्तन भन्दा समीक्...

  • सुदूरपश्चिमका सांसदलाई २७ लाखको ल्यापटप!

    धनगढी : सुदूरपश्चिम प्रदेशसभा सचिवालयले सांसदहरूलाई ल्यापटप वितरण गर्ने भएको छ। यही असार मसान्तभित्रै प्रदेशसभा सदस्य प्रत्येकले ६० हजार रुपैयाँभन्दा बढी मूल्यका ल्यापटप पाउने भएका छन्। चालू आर्थिक वर्षकै बजेटमा रहेको योजना आर्थिक वर्षको अन्त्यमा कार्यान्वयन गर्न लाग...

  • प्रदेश सरकारको बजेटप्रति सत्तारुढ दलकै सांसद असन्तुष्ट

    धनगढी : आगामी आर्थिक वर्ष २०७६ /०७७ का लागि प्रदेश सरकारले ल्याएको बजेटलाई लिएर सत्तारुढ दलभित्रै आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराको आलोचना भइरहेको छ। बजेटमा प्रदेश सभा सदस्यहरूको योजना भन्दा अरुनै योजनाले प्राथमिकता पाएको भन्दै बोहराको आलोचना भइरहेको हो।...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]