जीवराज चालिसे

  • एसियन फर्मास्युटिकल्समा भीषण आगलागी, ५० करोड बढीको क्षति

    बुटवलः रूपन्देहीको ओमसतिया गाउँपालिका कटैयास्थित एसियन फर्मास्युटिकल्स प्रालिमा भिषण आगलागी भएको छ । औषधि उद्योगको नयाँ भवनमा आगलागी भएको हो । उद्योगले उत्पादन गरेर स्टोर गरेको स्थानमा आगलागी हुँदा ५० करोड बढीको क्षति भएको प्रबन्ध निर्देशक हुतानन्द खनालले जानकारी द...

  • लुम्बिनीलाई विश्व शान्तिको प्रेरणास्थल बनाउने प्रतिबद्धता, फाेटाे

    लुम्बिनी : लुम्बिनीलाई विश्व शान्तिको उद्यान र प्रेरणास्थल बनाउने प्रतिबद्धता गरिएको छ। शनिबार २५६३ औं बुद्ध जयन्ती तथा लुम्बिनी भ्रमण वर्ष २०७६ को विशेष समारोहबीच शुभारम्भ गर्दै यस्तो प्रतिबद्धता गरिएको हो। राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनीमा आयोजित बुद्धपूर्णिम...

  • लुम्बिनी गुरुयोजना : ४१ वर्षमा ८२ प्रतिशत काम

    बुटवल : सन् १९७६ मा संयुक्त राष्ट्रसंघका तत्कालीन महासचिव बौद्धमार्गी उथान्तले अन्तराष्ट्रिय बौद्धमार्गीका लागि पवित्र उद्यान क्षेत्रका रूपमा लुम्बिनीलाई विकास गर्न चासो व्यक्त गरेका थिए। संयुक्त राष्ट्रघको अनुवृत्ति र नेपाल सरकारको पहलमा सन् १९६९को अन्ततिर विश्वप्रशिद्ध आर्किटेक्चर ...

  • लुम्‍बिनी भ्रमण वर्ष घोषणाको तयारी अन्तिम चरणमा

    बुटवल : २५६३ औँ बुद्धपूर्णिमा तथा लुम्बिनी दिवसका अवसरमा लुम्बिनी भ्रमण वर्षको घोषणा हुँदै छ। यसकाे तयारी अन्तिम चरणमा पुगेको छ। प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाको दिनलाई गौतम बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाणको सम्झनाका रूपमा मनाउने गरिन्छ। बुद्ध...

  • प्रदेश ५ : बजेट अधिवेशन आजदेखि, नीति तथा कार्यक्रम दोस्रो साता

    बुटवल : प्रदेश ५ प्रदेश सभाको चौथो अधिवेशन आजदेखि सुरु हुँदै छ। अधिवेशनको पहिलो बैठक विहीबार दिउँसो १ बजे बस्नेछ। पहिलो बैठकमा सभामुख पूर्णबहादुर घर्तीमगरले मुख्यमन्त्री शंकर पोखरेलको सिफारिसमा प्रदेश प्रमुख उमाकान्त झाबाट संसद्को अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर अ...

  • 'प्रधानमन्त्रीले भत्काइदिएको टहरो फेरि बनायौँ'

    बुटवल : तिनाउ पुलको पूर्वीद्वारबाट हाटबजार जान एउटा सिँढी ओर्लिर्नुपर्छ। त्यही सिँढीको छेउमै चारतिर बाँसका खम्बा गाडेर माथिबाट जुटको बोराले छाएको सानो टहरो छ। तर, यही टहरामा कसैको टाउको ओत लागेको छ। हेर्दा सानो टहरो लिलु बुढामगर र उनकी दिदी तिलु...

  • मिर्मिरेदेखि गोधुलीसम्म व्रत बसिने पर्व 'रमजान'

    बुटवल : रमजान सुरु भएको दोस्रो दिन अर्थात् गत बुधबार साँझ बुटवल सहरलाई दुई किनार बनाउँदै बग्ने तिनाउ नदीमाथिको पुलमा अलगै चहलपहल थियो। पुलको दुवै द्वारमा मस्जिद रहेकाले धार्मिक पहिरन गरेका मुस्लिमहरुको उल्लासमय आवतजावतले रमदानको महक फैलिएको भान हुन्थ्यो...

  • 'जय नेपालकै बलले राणा र राजा दुवैको सातो लग्‍यो, अब कम्युनिस्‍टको पनि लैजान्छ'

    बुटवल : नेपाली कांग्रेसका प्रमुख सचेतक खाँणले सरकारका जय नेपाल तत्कालीन राजा महेन्द्रले भन्न सुरु गरेको भनाइप्रति आक्रोश व्यक्त गरेका छन्। शुक्रबार बुटवलमा नेपाली कांग्रेस बुटवलको नगर सम्मेलनको उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका खा...

  • प्रदेश ५ : नाम र राजधानीको टुंगो नलगाई सकियो तेस्रो अधिवेशन

    बुटवल : प्रदेश ५ को प्रदेशसभाको तेस्रो अधिवेशन मध्यरातबाट समाप्त भएको छ। प्रदेशको नाम र राजधानीबारे कुनै टुंगो नलगाई गत मंसिर २६ गतेदेखि सुरु भएको तेस्रो अधिवेशन समाप्त भएको हो। सोमबार पत्रकारहरूसँगको अन्तरक्रियामा प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीमगरले तेस्रो ...

  • बैठौलिया कपरकट्टी ताल संरक्षण गर्न गुरुयोजना

    बुटवल : पर्यटनलाई समृद्धिको आधार रुपमा लिएको बताउँदै आएको बुटवल उपमहानगरपालिकाले पर्यटकीय क्षेत्र विकासमा तदारुकता देखाएको छ। लुप्त अवस्थामा रहेको ऐतिहासिक जितगढी किल्लालाई राष्ट्रिय चासोको केन्द्र बनाएको उपमहानगरपालिकाले सिमसार क्षेत्रहरुलाई संरक्षण गर्ने अभियान चलाए...

  • बुटवलको सडक विस्तारमा अदालतको रोक

    रुपन्देही : बुटवलको राजमार्ग चौराहादेखि चिडियाखोलासम्मको सडक विस्तारकार्य विलम्ब हुने भएको छ। तुल्सीपुर उच्च अदालतको बुटवल इजलासले आइतबार सडक छेउका घर संरचनाहरूलाई नभत्काउन आदेश जारी गरेपछि सडक विस्तार कार्य लम्बिने भएको हो। सडकसीमामा घर भएका ३९ घरघनीले गत बुधब...

  • ह्‍विलचियरबाटै क्रिकेट खेल्ने विपिन भन्छन्, ‘पहिलो अन्तर्राष्ट्रिय खेलमै जित सोचेको थिइनँ’

    रुपन्देही : अघिल्लो वर्षकाे मंसिर २८ मा कीर्तिपुरको त्रिभुवन विश्व विद्यालयकाे क्रिकेट मैदानमा त्रिदेशीय ह्‍विलचियर क्रिकेट प्रतियोगिता चलिरहेको थियो। फिल्डिङ गर्न सुरु गरेका नेपाली खेलाडी ग्राउण्डमा आ–आफ्नो ह्‍विलचियरको पोजिसन मिलाउँदै...

  • नदीजन्य वस्तुको राजस्व दुई सय प्रतिशतले वृद्धि

    रूपन्देही:  बुटवल  उपमहानगरपालिकाले  नदीजन्य वस्तुको राजस्व दररेटमा पुनरावलोकन गरेको छ। जथाभावी दोहन रोक्नको लागि दररेटमा परिवर्तन गरिएको उपमहानगरपालिकाले जनाएको छ।  प्रदेश सरकारबाट निर्धारित दर प्रतिघनफुट छ रुपैयाँ लाई न्यू...

  • नेकपा जिल्ला कमिटी गठन, प्रदेश ५ मा चुलियो असन्तुष्टि

    बुटवल : पार्टी एकता घोषणा भएको करिब एक वर्षपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले जिल्ला अध्यक्ष र सचिवहरूको टुंगो लगाए पनि केही नेता तथा कार्यकर्ताले तीव्र असन्तुष्टि जनाएका छन्। पार्टी एकीकरणपछिको सचिवालय बैठकले पार्टी एकीकरणको आधार ‘एक व्यक्ति र एक पद’ ...

  • शहरछेउका बालबालिका, जो विद्यालय जाँदैनन्

    बुटवलः नयाँ शैक्षिक सत्र सुरु भएको छ। यता विद्यालयमा विद्यार्थी भर्ना कार्यक्रम पनि तामझामले सञ्चालन भइरहेका छन्। मन्त्रिपरिषद्ले तय गरेको ‘हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिका विद्यालय पुर्‍याऔँ’ नाराका साथ बुटवलमा पनि विद्यार्थी भर्ना अभियान सुर...

  • ज्योतिषीकोमा होइन जनतामा जानुस् : प्रधानमन्त्री ओली

    बुटवल : प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक समृद्धिको बोटोमा अगाडि बढेको देखेर सरकार विरोधीहरू भ्रम फैलाउन थालेको बताएका छन्। जितगढी विजय उत्सव दिवसको समारोहमा प्रधानमन्त्री ओलीले समृद्धि देख्न नचाहनेहरूले विभिन्न आवरणमा ज्योतिषीहरूलाई उक्साएर अनावश्यक भ्रम फैलाउन ल...

  • निर्माण सामग्री अभावले विकासको गतिमा ठेस!

    बुटवलः बाँकेको बहुप्रतिक्षित सिक्टा सिँचाइ आयोजनाको निर्माणकार्य २०७१/७२ सालमा सकिनुपर्ने थियो। १२ वर्ष अगाडि सुरु गरिएको  भए पनि चालू आर्थिक वर्ष सकिन तीन महिना मात्र बाँकी रहँदा यस राष्ट्रिय गौरवको आयोजनाको काम ४० प्रतिशत बाँकी छ।  राष्ट्रिय ...

  • विचरा! समाज विज्ञानका विषयहरू

    बुटवल : बुटवल बहुमुखी क्याम्पसका इतिहासका प्राध्यापक डा. सूर्यबहादुर जिसी हरेक दिन बिहान क्याम्पस जान्छन्, हाजिर गर्छन् र घर फर्कन्छन्। तर,पढाउने चाहना हुँदाहुँदै पनि उनले अहिले पढाउन पाएका छैनन्। यसको एउटै कारण हो–उनको विषयका विद्यार्थी नहुनु।  क्याम्...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]