बैं‌किङ

  • बैंकिङ क्षेत्रमा पनि हड्ताल गर्न नपाइने

    काठमाडौं : उच्च अदालत पाटनले बैंकिङ अत्यावश्यक क्षेत्र भएकाले कुनै पनि कार्यालयमा हड्तालजन्य कार्य नगर्न नगराउन अन्तरिम आदेश जारी गरेको छ।  न्यायाधीश टेकनारायण कुँवरको एकल इजालासले बुधबार कार्यालयको काममा कुनै पनि किसिमको हड्तालजन्य कार्य नगर्न अन्तरिम आदेश...


  • राष्ट्रिय वाणिज्य बैंकद्वारा ऊर्जा बचतबापतको अनुदान रकम हस्तान्तरण

    काठमाडौं : राष्ट्रिय वाणिज्य बैंकले जर्मन सरकारको सहयोगमा संचालित इनर्जी इफिसेन्सी प्रोग्राम नेपालको अनुदान सहयोग कार्यक्रमअन्तर्गतको रकम हस्तान्त्रण गरेको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलेले चेक हस्तान्तरण गर्दै अन्य उद्योगहरूलाई ऊर्जा बचत गर्ने कार्यमा ल...


  • सन्‍राइज बैंकका ग्राहकलाई टर्किस एयरलाइन्समा १० प्रतिशतसम्म छुट

    काठमाडौं : सन्‍राइज बैंकका ग्राहकले टर्किस एयरलाइन्सको टिकट खरिद गर्दा इकोनोमिक क्लासमा सात प्रतिशतसम्म र बिजनेस क्लासमा १० प्रतिशतसम्मको छुट पाउने भएका छन्। ग्राहकको सुविधालाई मध्यनजर गर्दै अस्पताल, रेष्टुरेन्ट तथा विभिन्न क्षेत्रमा विशेष छुटसहितका सुविधा दिँदै आएक...


  • नेपाल पूर्वाधार बैंकले ऋणपत्रबाट पाँच अर्ब भित्र्याउने

    काठमाडौं : नेपाल पूर्वाधार बैंकले चालु आर्थिक वर्षभित्र विदेश वित्त बजारमा ऋणपत्र जारी गरी ५ अर्ब रुपैयाँ भित्र्याउने भएको छ। बैंकको आइतबार बसेको साधारणसभामा बैंकका अध्यक्ष अनुज अग्रवालले विदेशमा रहेका वित्त बजारमा ५ अर्ब रुपैयाँ बराबरको र नेपालमा २० अर्ब रुपैयाँ ...


  • सनराइज बैंकको १२७औं शाखा टिमुरेमा

    काठमाडौं : सनराइज बैंकले रसुवास्थित टिमुरेमा १२७औं शाखा संचालनमा ल्याएको छ। आइतबार भन्सार कार्यालयको प्रमुख पुन्यविक्रम खड्का र बैंकको प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले संयुक्त शाखा कार्यालयको उद्घाटन गरेका हुन्। सोही कार्यक्रममा गोसाइकुण्ड गाउँपालिका व...


  • ग्लोबल आईएमई र जनताको एकीकृत कारोबार मंसिर २० देखि

    काठमाडौं : आगामी मंसिर २० गतेदेखि ग्लोबल आईएमई बेंक र जनता बैंकले एकीकृत कारोबार गर्ने भएका छन् । नेपाल राष्ट्र बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले मर्जरमा जान दिएको अन्तिम स्वीकृतिसँगै एकीकृत कारोबार हुने भएको हो ।  यी दुई बैंकको मर्जरसँगै ग्लोबल ...


  • सिद्धार्थ बैंकको आधुनिक चेक डिपोजिट मेसिन संचालनमा

    काठमाडौं : सिद्धार्थ बैंक लिमिटेडले आधुनिक चेक डिपोजिट मेसिन सञ्चालनमा ल्याएको छ। बैंकले हात्तीसार शाखामा उक्त मेसिन सञ्चालनमा ल्याइएको हो। मेसिन सञ्चालनमा आएपश्चात सेवाग्राहीले छिटो र छरितो रूपमा आफ्नो चेक जम्मा गर्न सक्नेछन्। मेसिनको प्रयोगबाट बैंकद्वारा प्रदान...


  • ग्लोबल आइएमईको चुक्ता पुँजी ११ अर्ब पुग्‍ने, दुई खर्बको कर्जा

    काठमाडौं : ग्लोबल आइएमई बैंकको १३ औँ साधारणसभाले जनता बैंक नेपाललाई ग्लोबल आइएमई बैंकमा गाभ्ने प्रस्ताव पारित गरेको छ। साधारण सभाबाट पारित भएसँगै दुई बैक मर्जरका लागि नेपाल राष्ट्र बैकसमक्ष अन्तिम स्वीकृति प्राप्त गरी ग्लोबल आइएमई बैंकको नामबाट एकीकृत कारोबा...


  • कामना विकास बैंकले एकैदिनमा ल्यायो ५२ शाखा सञ्चा‍लनमा

    काठमाडौं : कामना विकास बैंकले एकै दिनमा ५२ शाखा कार्यालय संचालनमा ल्याएकाे छ। बुधबार अर्थमन्त्री डा. युवराज खतिवडाले डिजिटल प्रविधिको सहायताले ५२ शाखाकाे उद्घाटन गरेका हुन्। केन्द्रीय कार्यलय उद्घाटनका क्रममा उनले ५२ शाखा कार्यालय उद्घाटन गरेका हुन्। बैंकले प्र...


  • नेपाल बैंकले ल्यायो ‘ग्रिन सेभिङ निक्षेप' योजना

    काठमाडौं : नेपाल बैंक लिमिटेडले ‘ग्रिन सेभिङ निक्षेप योजना’ ल्याएको छ। नेपाल बैंक लिमिटेडले आफ्नो स्थापनाको ८३औँ वार्षिकोत्सवको अवसर पारेर आगामी कात्तिक ३० गतेदेखि लागू हुने गरी सो योजना ल्याएको हो। मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी बैंकका प्रव...


  • केन्द्रीय बहिरा क्याम्पसलाई जनता बैंकको आर्थिक सहयोग

    काठमाडौं : जनता बैंक नेपाल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत केन्द्रीय बहिरा क्याम्पस, नक्साललाई १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। बिहीबार एक समारोहबीच बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्रीले क्याम्पस व्यवस्थापन समिति अध्यक्ष प्राडा. प्रभा हम...


  • सनराइज बैंकले ३ अर्बको ऋणपत्र जारी गर्दै

    काठमाडौं : सनराइज बैंकले व्यापार विस्तारका लागि थप ३ अर्बको ऋणपत्र जारी गर्ने भएको छ। बैंकले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी मुलुककै पूजी बजारको विस्तारका लागि बुधबारबाट सो रकम बराबरको ऋणपत्र निश्कासन गर्ने जानकारी गराएको हो। वार्षिक १० दशमलब २५ प्रतिशत ब्...


  • ग्लोबल आइएमई र साउदीको बैंक अलबिलादबीच रेमिट्यान्स सम्झौता

    काठमाडौं : ग्लोबल आइएमई बैंक र साउदी अरबको बैंक अलबिलादबीच रेमिट्यान्स सेवाको औपचारिक सुभारम्भ भएको छ। साउदी अरबको बैंक अलबिलादको मुख्य कार्यालयमा आयोजित एक कार्यक्रममा दुई बैंकबीच सहकार्यको बुधबारदेखि औपचारिक सुरुआत भएको हो। अबदेखि सेवाग्राहीले साउदी अरबको ब...


  • वार्षिक १०.२५ प्रतिशत ब्याजमा सिद्धार्थ बैंकको ऋणपत्र सूचीकृत

    काठमाडौं : नेपाल स्टक एक्सचेन्जमा सिद्धार्थ बैंकको ऋणपत्र सूचीकृत भएको छ। सिद्धार्थ बैंकको २५ लाख कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत गरिएको हो।  बैंकले भदौ ५ गतेदेखि भदौ १९ गतेसम्म दुई अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री गरेको थियो। बैंकले &lsquo...


  • टीकाका दिन दुई रुटमा सन्‍राइज बैंकको निःशुल्क बससेवा

    काठमाडौं : सन्‍राइज बैंकले आफ्नो १२औँ वार्षिक उत्सवको अवसर र नेपालीको महान चाड दशैंलाई मध्यनजर गर्दै निःशुल्क बससेवा संचालन गर्ने भएको छ। दशैंको बेला काठमाडौंमा सार्वजनिक यातायातको अभाव हुने र त्यस अभावलाई केही हदसम्म न्यूनीकरण गर्ने अभिप्रायले बैंक...


  • सिद्धार्थ बैंकको कमलबिनायकमा वित्तीय साक्षरता कार्यक्रम

    काठमाडौं : सिद्धार्थ बैंक लिमिटेडले युकेएड सक्षम एक्सेस टु फाइनान्सको साझेदारीमा आंट्रप्रन्योर नेपालसँग सहकार्य गर्दै भक्तपुरको कमलबिनायकमा बैंकिङ साक्षरता कार्यक्रम संचालन गरिएको छ। उक्त कार्यक्रम साना तथा मझौला व्यापारीलाई विशेष गरी बैंकिङ कर्जासम्बन्धी जानकारी जस्तै व्...


  • महालक्ष्मी विकास बैंकका नयाँ दुई शाखा संचालनमा

    काठमाडौं : महालक्ष्मी विकास बैंक लिले बैकिङ सेवाको पहुँच देशभर पुर्‍याउने उद्देश्यबमोजिम शाखा सञ्जाल विस्तार गरेको छ। बैंकले बुधबारदेखि बैंकले कास्की जिल्ला, पोखरा महानगरपालिका-६, लेकसाइड र वडा नं २६, विजयपुरमा दुई नयाँ शाखा कार्यालयहरु विस्तार गरी बै...


  • ग्लोबल आइएमई बैंकको दुई नयाँ शाखा सञ्चालनमा

    काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले बुधबारदेखि दुइटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। बैंकले लमजुङ जिल्लाको बेशीशहर नगरपालिका-१, उदीपुर र सर्लाही जिल्लाको लालबन्दी नगरपालिका-१, नवलपुरमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो। नयाँ दुईवटा शाखा सञ्चालनमा आएसँगै बैंकको...


  • ग्लोबल आइएमई बैंकले २५.५ प्रतिशत लाभांश दिने

    काठमाडौं : ग्लोबल आइएमई बैंकले आव२०७५/७६ मा आफ्ना शेयरधनीलाई २५.५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ। बैंक संचालक समितिको मंगलबारको ३२९औं बैठकले नेपाल राष्ट्र बैंक तथा बैंकको वार्षिक साधारणसभाको स्वीकृतिपश्चात वितरण योग्य मुनाफा समेतबाट आफ्ना शेयरधनीलाई हालस...


  • ग्लोबल आइएमई बैंकको २ वटा नयाँ शाखा सञ्चालनमा

    काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले आइतबारदेखि दुइटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। बैंकले काठमाडौं जिल्लाको नागार्जुन नगरपालिका-५, हरिसिद्धि र रोल्पा जिल्लाको रुन्टीगढी गाउँपालिका-६, होलेरीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। नयाँ दुईवटा शाखा सञ्चालनमा आएसँगै ...


सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]