ब्लग

  • समर लभ सम्बन्ध

    यमुना थापा हिजो कोठामा आइपुग्न अलि अबेर भयो। अबेरसम्म जागा रहने काठमाडौंका लागि यो त्यति ढिला समय हैन, तर काठमाडौंका घरधनीलाई कस्ले सम्झाइ देओस्? यसमाथि यो घरका घरबेटी बा। यिनलाई बेलुकाको ६ बज्दा पनि रातिको एक बजेको झैँ लाग्छ क्यार! सात बजे नै कोठा...


  • ड्राइभर दाइ - भीरको बाटो  छ, नबजाउ न मृत्युगीत

    श्री सुरेन्द्र- काठमाडौंको भिडभाडमा हिँड्दा हिँड्दा दुई वर्ष बितिसकेछ। यो भीडलाई छोडेर आज दुई वर्षपछि घर जादैछु। सुदुरपश्चिम यातायातको गाडीको सिट नम्बर ५ मा छु। लामो यात्रामा एसी र आरमदायी सिट भएको सफासुग्घर गाडी चढ्दा जो कसैलाई आनन्दानुभूति हुँदो रहेछ। ...


  • बृन्दावनमा आमाहरु

    तितिक्षा मगर- सुलभ इन्टरनेशनल सोसियल सर्भिस अर्गनाइजेसनका प्रमुख डा. विन्देश्वर पाठकको निमन्त्रणामा नयाँ दिल्लीको गरिएको मेरो जीवनको पहिलो भारत भ्रमण वास्तवमै शिक्षाप्रद रहृयो। यात्राको क्रममा मैले सुलभका कार्यक्रमहरु स्थलगत रुपमा जान्ने र बुझ्ने अवसर पाएँ। सुलभ...


  • प्रिय नेता, मलाई चिन्यौ?

    प्रिय नेता नमस्कार! तिम्रो बारेमा त जानकार नै छु, तिमी सञ्चै छौं, म खुशी छु। तर यहाँ पनि म सञ्चै भएको जानकारी गराउन पाउँदा मलाई खुशी लाग्छ। सायद तिमीले त मलाई बिर्सिसक्यौं होला। नबिर्सनु पनि कसरी? हाम्रो संगत भएको १० वर्ष मात्र त भएको थियो। तर विछोड भएको पनि...


  • डेनमार्क डायरीः खुसीको देशमा नेपालीको दुःख

    डेनमार्क युरोपियन युनियनको महत्वपूर्ण सदस्य देश हो। आर्थिक समृद्धियुक्त यो देशको जनसंख्या झण्डै ५६ लाख छ। युरोपको उत्तरी क्षेत्रमा पर्ने डेनमार्कमा झण्डै चार सय हाराहारीमा टापुहरु छन्। त्यस मध्य ७५ वटा टापुमा मानव बसोबास छ। डेनमार्क एकात्मक संसदीय संवैधानिक राजतन्त्रात्मक...


  • तीज बदलिएको कि विकृति बढेको?

    सामाजिक सञ्जालका भिताहरु पुरै तीजमय बनिसकेका छन्। सडक, चोक र गल्लीमा राता सारीमा तीज कार्यक्रममा हिँड्नेहरुको संख्या बाक्लिइ सकेको छ। रेडियो, टेलिभिजन र मोबाइलमा तीजका भाका बज्न थालेको धेरै दिन भैसकेको छ। हिन्दु नारीहरुलाई यस वर्षको तीजले छोपिसकेको छ। भदौ...


  • एक नालायक राजनीतिकर्मीको साविती बयान

    माननीय न्यायाधीशहरु मतदाता अदालत, नेपाल महोदय, आज म यथेष्ट प्रमाणसहित यो सम्मानित अदालत समक्ष वारेण्ट पुर्जीसहित धेरै दिनको लखेटाइ पश्चात् साविती बयान दिन उपस्थित भएको छु। राजनीति गर्ने सिलसिलामा मैले जानी जानी गरेका गम्भीर गल्ती देहायबमोजिम छन्। १. मै...


  • हरियो चुरा...

    उनी आइन्। देखेँ, दाहिने हातभरि रातो र हरियो मिसिएको दुई दर्जन चुरा लगाएकी रहिछन्।  हाँस्दै सोधेँ, 'ओहो, किन यत्तिका चुरा लगाएको नि आज?' उनले दँग परेर  भनिन्, 'आजदेखि साउन लाग्यो नि!' ए! हो त हगि! साउन लागेछ; अनि बहार आएछ, हर...


  • काठमाडौंबाट २४ घण्टामा बुटवलः कहिले सुधारिएला सडक?

    बुटवलबाट काठमाडौं पुग्न कति समय लाग्छ? कम्तीमा ९ घण्टा लाग्छ– बीचमा खानपान, दिसापिसाबका लागि अधिकतम समय छुट्याएर। तर के गर्नु? भन्नै पर्छ, बढीमा २४ घण्टा पनि लाग्यो। नगई नहुने भएकाले बितेको साता बुटवलबाट काठमाडौंको बस चढियो। बेलुका ८ बजे बुटवलबाट छुटेको ...


सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]