स्थानीय निर्वाचन-२०७९

चितवनको भरतपुर अस्पतालमा कोरोना संक्रमितको मृत्यु

जेठ २७, २०७७

    काठमाडौं : चितवनमा एकजना कोरोना संक्रमितको मुत्यु भएको छ। भरतपुर महानगरपालिका–११ का ६८ वर्षीय पुरुषको मंगलबार विहान मृत्यु भएको भरतपुर अस्पतालले जानकारी दिएको छ।

    ती पुरुषमा सोमबार कोरोना संक्रमण पुष्टि भएको थियो। यसअघि नारायणी सामुदायिक अस्पतालको आइसियुमा उपचार गराइरहेका ती पुरुषको कोरोनो पुष्टि भएपछि सोमबार साँझ भरतपुर अस्पतालको आइसियुमा सारिएको थियो ।

    उनमा मुट र निमोनियाको समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो। उनको ट्राभल हिस्ट्री भने अहिलेसम्म खुलाइएको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]