काठमाडौँ : सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने लक्षित संसदीय छानबिन समिति बनाउन सरकार तयार नहुँदा बजेट अधि...
काठमाडौं : पछिल्लो राजनीतिक घटनाक्रम बारे छलफल गर्न नेपाली कांग्रेसले पदाधिकारीको बैठक बोलाएको छ। पार्टी सभापति शेरबहादुर देउवाले बुधबार बिहान ९ बजे बस्ने गरी पदाधिकारी बैठक बोलाए हुन्।
मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक देउवा निवास बूढानीलकण्ठमा बस्ने छ। बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, संसद विघटनविरुद्ध सर्वोच्चमा १४६ सांसदको हस्ताक्षरसहित दायर गरिएको रिट, पार्टीको १४ औं महाधिवेशनको तयारी लगायतका विषयमा छलफल हुने मुख्यसचिव पौडेलले बताए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।