अर्थ

दाङको घोराहीमा एन आई सी एशिया बैंकको नयाँ शाखा

असार ५, २०७४

    काठमाडौं: एन आई सी एशिया बैंकले  दाङ जिल्ला स्थित घोराहीमा शाखा  विस्तार गरेको छ। सोमबारदेखि घोराहीमा थप शाखा विस्तार गरेसंगै बैंकले ९२ वटा शाखा पुर्‍याएको छ।

     बैंकले यसै आर्थिक वर्षमा थप ९ वटा शाखा विस्तार गर्ने तयारी गरेको छ। हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले शाखा विस्तार गर्ने कार्य जारी रहेको बैंकका प्रमुख सुचना अधिकारी रोशनकुमार न्यौपानेले बताए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]