राजनीति

८ फोटोमा हेर्नुस् बाबुराम भट्टाराईका योगासन

असार ७, २०७४

    काठमाडौं : आज जुन २१, विश्व योग दिवस। स्वस्थ रहनका लागि विश्वभर आजको दिनलाई योग दिवसका रुपमा मनाइँदै छ।

    सन् २०१४ मा आजको दिनलाई विश्व योग दिवसका रुपमा मनाउने घोषणा  गरेको थियो।

    नेपालमा योग गर्नेको संख्या क्रमशः बढ्न थालेको पाइन्छ। बिहान बिहानै योग गर्नेदेखि स्कुलमा योग शिक्षाको व्यवस्था हुन थालेको छ।

    योग दिवसका दिन नेपालमा पनि विभिन्न कार्यक्रम गरिएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवा बिहानै योग गर्न खुलामञ्च पुगेका थिए। विभिन्न व्यक्तिहरुले योग अभ्यास गरेका फोटोहरु सामाजिक सञ्जालमा भेटिन्छन्।

    नयाँ शक्ति पार्टी, नेपालका संयोजक एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि यो गरेका फोटा सार्वजनिक गरेका छन्। डा. भट्टराईले विभिन्न आसनमा योग गरिरेहका फोटाहरु फेसबुकमार्फत सार्वजनिक गरेका हुन्।  

    हेर्नुस् फोटोहरु:

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]