समाज

आफ्नै गेष्ट हाउसमा व्यवस्थापक मृत भेटिए

घटनापछि गेस्टहाउस बाहिरको दृश्य
कात्तिक २५, २०७४

    दमक : झापाको दमक चोकस्थित त्रिवेणी गेस्ट हाउसमा एक युवकको शव रक्ताम्य अवस्थामा अवस्थामा फेला परेको छ। गेस्ट हाउसका व्यवस्थापक १९ वर्षीय राजेश मल्लिकको शव शनिबार साँझ फेला परेको हो।

    गेस्ट हाउसको एउटा खुल्ला कोठामा रगत लतपतिएको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ। घटनास्थलमा एउटा छुरासमेत फेला परेकोले उनको हत्या भएको हुनसक्ने आशंका प्रहरीले गरेको छ। घटना शंकास्पद देखिएकाले अनुसन्धान सुरु गरेको प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिएका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]