छापा

सेयर लगानीकर्ताले गुमाए दुई महिनामा पौने तीन खर्ब

असार १३, २०७५

    काठमाडौं  : सेयर बजार निरन्तर ओह्रालो लाग्दै गएपछि लगानीकर्ताले दुई महिनामै दुई खर्ब ७३ अर्ब रुपैयाँ गुमाएका छन्। वैशाख ९ गते १६ खर्ब ८६ अर्ब ७९ करोड रहेको बजार पुँजीकरण घटेर मंगलबार १४ खर्ब १२ अर्ब ९६ करोड रुपैयाँमा आइपुगेको समाचार नागरिक दैनिकले छापेको छ।

    नेपाल स्टक एक्सचेन्ज(नेप्से) पनि यो अवधिमा २४३ विन्दुले घटेको छ। वैशाख ९ गते १४३८.४९ विन्दुमा रहेको नेप्से घटेर ११९४.८० मा आइपुगेको छ। २०७३ साउन १२ गते कीर्तिमानी १८८१.४५ विन्दुमा पुगेको नेप्से ओह्रालो लाग्दै १२ सयभन्दा तल आइपुगेको छ। समग्रमा पुँजी बजार ३३ प्रतिशतले घटेको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]