छापा

प्रधानमन्त्रीको दुई दिन कार्यकर्तालाई

असार १३, २०७५

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद, आफ्नो पार्टीका कार्यकर्ता तथा संघीय संसदमा प्रतिनिधित्वका लागि समय तालिका निर्धारण गरेका छन्। प्रधानमन्त्रीको निजी सचिवालयले हरेक शुक्रबार प्रदेश सांसदलाई भेट गर्ने, प्रतिनिधिसभा तथा राष्ट्रियसभामा सहभागिता जनाउने तथा महिनामा दुई दिन कार्यकर्तासँग भेटघाट गर्नेगरी समयतालिका निर्धारण गरेको समाचार राजधानी दैनिकमा छ।

    ओलीलाई अब कार्यकर्ताले महिनाको १ र १५ गते मात्र भेट्न पाउनेछन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा.कुन्दन अर्यालद्वारा जारी प्रेस विज्ञप्तिमा हरेक महिनाको १ र १५ गते दिउँसो १ बजेसम्म प्रधानमन्त्रीले कार्यकर्तालाई दिनेछन्। कार्यकर्ता र प्रधानमन्त्रीबीचको भेटघाट पेरिसडाँडास्थित पार्टी कार्यालयमा हुनेछ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]