राजनीति

पोखरामा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल अवलोकन गर्दै प्रधानमन्त्री, फोटो

तस्विरहरु : कृष्ण पौड्याल/प्रधानमन्त्रीको सचिवालय
साउन ३, २०७५

    पोखरा : प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरास्थित निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन्। पोखरा विश्वविद्यालयको १९औँ वार्षिक साधारणसभा समारोहका लागि बिहीबार पोखरा आएका प्रधानमन्त्रीले निर्माणाधीन विमानस्थल निरीक्षण गरे।

    त्यस अवसरमा निर्माण भइरहेका कामबारे प्रधानमन्त्रीले जानकारी लिएका हुन्। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनाका प्रमुख विनेश मुनकर्मीले भइरहेका निर्माण कार्यबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए। निरीक्षण क्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ लगायतको उपस्थिति थियो।

    तस्विरहरुः

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]