मनोरञ्जन

रुपकको 'फर्की आउँछौ' रिलिज

भदौ ५, २०७५

    काठमाडौं : गायक रुपक डोटलको स्वर रहेको नयाँ गीत रिलिज भएको छ। मंगलबार युट्युबमार्फत सार्वजनिक गरिएको 'फर्की आउँछौ' बोलको गीतमा अकेला आशुको शब्द तथा संगीत रहेको छ।

    विकाश सुवेदीको निर्देशनमा तयार भएको भिडियोमा व्यस्त नायिका बर्षा सिवाकोटी र विकाश लामिछानेको अभिनय रहेको छ। भिडियोमा प्रेममा भएको स्वार्थलाई देखाइएको छ। सिमित स्वार्थको लागि प्रेममा भएको धोका भिडियोले बोलेको छ।

    सार्वजनिक उक्त भिडियोलाई अनिल के मानन्धरले खिचेका हुन् भने सुप्रिम पराजुलीले सम्पादनको जिम्मा लिएका छन्।

    हेर्नुहोस् गीत :

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]