समाज

घुस लिएको अभियोगमा इञ्जिनियर पक्राउ

पुस १५, २०७५

    काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुद्धोधन गाउँपालिकामा प्राविधिक शाखाका कार्यरत इञ्जिनियर कपिल आचार्य र सव इञ्जिनियर लक्ष्मण ढुंगानालाई सेवाग्राहीसँग घुस लिएको अभियोगमा पक्राउ गरेको छ। 

    सेवाग्राहीको पुरानो भवनको नक्सा पास गरिदिने र अभिलेखीकरण गरिदिने भन्दै उनीहरूले ८० हजार घुस लिएको आयोगको दाबी छ। आयोगले उनीहरूलाई सोही गाउँपालिका ४ बाट यही पुस १३ गते नियन्त्रणमा लिइएको भए पनि आवश्यक छानविन पछि आइतबार मात्रै सार्वजनिक गरिएको आयोगका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]