विश्व

रहेनन् बलिउडका भेट्रान अभिनेता कादर खान

पुस १७, २०७५

    बलिउडका चर्चित अभिनेता कादर खानको निधन भएको छ। 

    क्यानडामा छोरा बुहारीसँग बस्दै आएको खानलाई श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना गरिएको थियो। उपचारका क्रममा खानको  ८१ वर्षकाे उमेरमा  आज निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

     भेट्रान अभिनेता खानले मुझसे सादी करोगी, लक्की, जिना सिर्फ  मेरेलिए, आखियोसे गोली मारे, जोरुका गुलाम, हसिना मानजाएगी, अनारी नम्बर वान, आन्टी नम्बर वनलगायतका थुप्रै चर्चित बलिउड फिल्ममा काम गरिसकेका छन्।
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]