काठमाडौं : काठमाडौंको बत्तीसपुतलीमा एक युवकको हत्या भएको छ। गएराति मोरङ घर भई कुमारी टोलमा बस्दै आएका २४ वर्षीय शम्भु धिमालको ...
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन्।
केही दिनयता ज्वरो र खोकीले ग्रस्त भएपछि उनलाई आइतबार बिहान ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा भर्ना गरिएका प्रचण्डका प्रेस सल्लाहाकार विष्णु समापकोटाले जानकारी दिए।
उनको उपचार डा. युवराज शर्मालगायतको टोलीले गरिरहेको छ। सीता लामो समयदेखि सुगर, प्रेसरलगायतका समस्याबाट पनि पीडित छन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।